RE
Global College

मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा

काठमाडौं । मञ्जुश्री फाइनान्सले नगद लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छे ।

मंसिर २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीहरमा वितरण गरिनेछ।

NECO

Leave Your Comment

Related News