एनएमबि लघुवित्तले चैत मसान्तभित्र साधारण सभा गर्ने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभा २०८१ चैत्र मसान्तभित्र सम्पन्न गर्ने भएको छ । कम्पनीको वार्षिक वित्तीय विवरण बाह्य लेखा परीक्षणको प्रक्रिया सम्पन्न भई हाल नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रहेको जानकारी दिएको छ । यस प्रक्रियाका कारण निर्धारित समयसीमाभित्र वार्षिक साधारण सभा गर्न नसकिएको कम्पनीले नेप्से मार्फत […]

तीन दिन पछि झिनो अंकले बढ्यो नेप्से, ८२ करोडले घट्यो कारोबार

काठमाडौं । बिहीबार देखि घटेको शेयर बजार बुधबार भने बढेको छ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.४१ अंकले घटेर ४३९.०१ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.०२ अंकले बढ्दा र सेन्सेटिभ […]

सिवाईसी नेपाल लघुवित्तको स्थगित साधारण सभा माघ १२ गते हुने

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित छैठौं वार्षिक साधारण सभा माघ १२ गते हुने भएको छ । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल दिपसागर, पोखरामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । यस अघि पुस २९ गते यो सभा बोलाइएकोमा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । […]

लिवर्टी इनर्जीको अवितरित हकप्रद शेयर माघ २ गते देखि लिलामीमा

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गते बुधवारदेखि अवितरित ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले यस अघि ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा विक्री गर्दा वितरण हुन नसकेको यी शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको उल्लेखित कित्ता शेयर भने विक्री हुन […]

गोर्खाज फाइनान्सको साधारण सभा स्थगित

काठमाडौं । गोर्खाज फाइनान्सको ३० औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको पुस २९ गते बोलाएको ३० औं साधारण सभा स्थगित भएको हो । कम्पनी ऐन, २०६३ को दफा ७३ तथा वित्तीय संस्थाको नियमावलीको नियम ५ अनुसार सभा सञ्चालन गर्न आवश्यक उपस्थित शेयरधनीको संख्या नपुगेपछि सभा स्थगित गरिएको जानकारी कम्पनीले जनाएको छ । […]

नेपाल फाइनान्सको स्थगित साधारण सभा माघ ८ गते हुने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले पुस २९ मा बोलाएको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगे सँगै स्थगित भएको छ । उक्त स्थगित साधारण सभा माघ ८ गते बोलाएको छ । कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै सभा बोलाएको हो । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ । […]

छिमेक लघुवित्तले नगद लाभांस रकम शेयरधनीलाई पठाउदै

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २०८१ पुष २९ मा गरेको  २३औं वार्षिक साधारण सभाले पास गरेको  आ.व.२०८०/०८१ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशतका दरले नगद लाभांश (नगद लाभांश तथा बोनस शेयरको कर समेत) वितरण नगद लाभांश हिजो माअ १ बाट बितरण गर्न सुरु गरेको छ । संस्थाले बितरण गर्ने लाभांस शेयर धनीको […]

बलेफी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले १,८२,७९, ७०० कित्ता शेयर को प्रति कित्ता  रु.१००/- एक सयका दरले गरेको हकप्रद शेयर निष्काशनको प्राप्त आवेदनको आधारमा बाँडफाँड गरेको छ । कम्पनीले शेयर दाखिल खारेज बन्द भएको २०८१कार्तिक २७ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले २०८१ मंसिर २७ देखि २०८१पुष १७ सम्म दिएको आवेदनको आधारमा १:१ को अनुपातमा हकप्रद शेयर […]

सीमा हटेसँगै शेयर धितो कर्जामा बहार, पाँच महिनामै २० प्रतिशतले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट शेयरधितो राखेर प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, मंसिर मसान्तसम्म यो कर्जा १९.८ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ बराबरको यस्तो कर्जा प्रवाह भएको थियो […]

प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति निर्वाचित

काठमाडौं । प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा  बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाण्डौ, बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा बसेको  थियो । सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । बैंकको २३औं […]