प्राइम कमर्सियल बैंकले मंसिर १९ मा साधारण सभा बोलायो, ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले मङ्सिर १९ गते साधारणसभा छ । साधारण सभामा बैंकको लाभांश सहितका प्रस्ताव पेश हुने बैङ्कले जनाएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । बैंकले साधारणसभामा मर्जरको प्रस्ताव […]

नागरिक लगानी कोषको नाफा बढ्यो

काठमाडौं ।आर्थिक बर्ष २०८१\०८२ को पहिलो त्रैमासमा   नागरिक लगानी कोषको खुद नाफा ३० करोड ९ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कोषको २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख २१ हजार रुपैयाँमा सीमित […]

बिन्ध्यबासिनी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले मन्दाकिनीको ५ प्रतिशत र विन्ध्यबासिनीको ८ प्रतिशत बोनस शेयर […]

यी हुन् सर्वाधिक कारोबार हुने २० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार र शेयर कारोबार रकम दुवै घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १६.०५ अंकले घटेर २७४४.१५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५८ अंकले घटेर ४८८.१३ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार सर्वाधिक करोबार हुने शेयरहरुमा गुडविल फाइनान्स, […]

१६ अंकले घट्यो नेप्से, ३ अर्बले कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार र शेयर कारोबार रकम दुवै घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १६.०५ अंकले घटेर २७४४.१५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५८ अंकले घटेर ४८८.१३ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ३१२ वटा कम्पनीको १ करोड ६७ […]

एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशनको लागि इन्स्योरेन्सले बुकक्लोज गरे पश्चात नेप्सेले कम्पनीको  शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले इन्स्योरेन्सको ६२.५६ प्रतिशत हकप्रदपछिको शेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको प्रतिशेयर शेयरमूल्य ८६२ रुपैयाँ १८ पैसा कायम भएको छ । नेप्सेले बुक क्लोज हुनुभन्दा […]

यी हुन् सर्वाधिक कारोबार हुने २० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार र शेयर कारोबार रकम दुवै बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.६१ अंकले बढेर ४९०.७२ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार सर्वाधिक करोबार हुने शेयरहरुमा साहास उर्जा, हिमालयन […]

२७६० मा उक्लियो नेप्से, कारोबार रकममा वृद्धि

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार र शेयर कारोबार रकम दुवै बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.६१ अंकले बढेर ४९०.७२ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३०२ वटा कम्पनीको २ करोड ४५ […]

अपि पावरको स्वतन्त्र सञ्चालकमा मिलन खड्का नियुक्त

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफनो स्वतन्त्र सञ्चालकमा मिलन खड्कालाई नियुक्त गरेको छ । कम्पनीको आइतबार अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई नियुक्त गरेको जानकारी नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका संस्थाहरुलाई समेत जानकारी दिइ […]

के नेपाल वेयरहाउजिङ्गले हकप्रद शेयर जारी गर्न सक्छ ?

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले हकप्रद शेयर जारी गर्ने बताएको छ । कम्पनीको सञ्चालक समितिको ६३ औं बैठकले हाल कायम रहेका चुक्ता पुँजीलाई वृद्धि गर्ने योजना अनुरुप हकप्रद शेयर जारी गर्ने भनेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी ६८ करोड ७५ लाखको शतप्रतिशत अर्थात् एक बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने बताएको […]