सानिमा बैंकको आज एजीएम: शेयरधनीले के पाउँदैछन्?

काठमाडौं । सानिमा बैंकको लाभांश प्रस्ताव पारित गर्न आज मंगलबार मंसिर ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा बैंकले करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत […]

नबिल बैंकको मङ्सिर २७ गते साधारण सभा, लाभांश प्रस्ताव राख्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले ४०औं वार्षिक साधारण सभा मङ्सिर २७ गते हुने भएको छ । बैंकको मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने […]

सयपत्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मङसिर२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ः१ अर्थात् एक शेयर बराबर एक शेयर अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । साथै बैठकले उक्त निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोग समक्ष पेश गर्ने […]

४ कम्पनीको १९ लाख ६० हजार कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको १९ लाख ६० हजार ६३० कित्ता शेयर बिक्रीमा रहेको छ । बैंकले करिब ३१ करोड रुपैयाँ बराबरको संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा राखेको हो । बैंकले सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र […]

आज शेयर कारोबार नहुने

काठमाडौं । सरकारले प्रतिनिधिसभाका पूर्व सभामुुख दमननाथ ढुंगानाको निधनमा आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै आज सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । मन्त्रिपरिषद्को आजको बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा […]

यी हुन् २० सर्वाधिक शेयर कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयर बजार र कारोबार रकम दुवै बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१२ अंकले घटेर ४८५.९१ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार सर्वाधिक कारोबार हुनेमा न्याङदी ग्रुप, समृद्धि फाइनान्स कम्पनी, […]

नेप्से परिसूचक २७५३ विन्दुमा, कारोबार रकम बढ्यो

काठमाडौं । साताको पहिलो दिन सेयर बजार र कारोबार रकम दुवै बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१२ अंकले घटेर ४८५.९१ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३२६ वटा कम्पनीको २ करोड ४४ लाख २६ […]

नगद लाभांश दाबी गर्न नेपाल एसबिआई बैंकले गर्‍यो आग्रह

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को नगद लाभांश दाबी गर्न आग्रह गरेको छ । २०७६ साल मंसिर २९ गते सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले उक्त वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कतिपय […]

आईएमई लिमिटेडले आईपीओ निष्कासन गर्ने ,मंसिर २४ गते साधारण सभा

काठमाडौं । आईएमई लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै मंसिर २४ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, आइएमई कम्प्लेक्स, पानीपोखरी, काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ । सर्वसाधारणमा आईपीओ जारी गर्ने भएकोले […]

लोअर इर्खुवा हाइड्रोपावरले मङ्सिर २५ गते साधारण सभा गर्ने, आईपीओको प्रस्ताव

काठमाडौं । लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा मङ्सिर २५ गते गर्ने भएको छ । कम्पनीले सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेट बालुवाटार काठमाडौंमा गर्ने जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव […]