२६६९ मा खुम्चियो शेयर बजार, साढे ४ अर्बमा सिमित कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.८४ अंकले घटेर २६६९.३१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.२१ अंकले घटेर ४४७.७० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.९२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७१ अंकले […]

एमबीएल इक्विटी फन्डको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमबीएल इक्विटी फन्डको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्ड […]

राष्ट्र बैंकको अनुमति, सेबोनको अवरोधः बैंकहरूको पूँजी वृद्धि रोकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई पूँजी वृद्धिका लागि अविमोच्य प्रकृतिको अग्राधिकार (प्रिफरेन्सियल) शेयर जारी गर्ने अनुमति दिए पनि हालसम्म यसको कार्यान्वयन हुन सकेको छैन। बैंकहरूले नयाँ पूँजी वृद्धिको साधनको रूपमा प्रिफरेन्सियल शेयर जारी गर्न चाहे पनि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आवश्यक कानुनी संरचना नहुँदा स्वीकृति प्रदान गर्न सकेको छैन। केन्द्रीय बैंकले हालसम्म तीन बैंकलाई […]

अन्तिम समयमा शेयर मूल्य बढाउने र घटाउने चलखेलमा लगाम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अन्तिम समयमा शेयर मूल्य कृत्रिम रूपमा बढाउने वा घटाउने प्रवृत्ति नियन्त्रण गर्न नयाँ व्यवस्था लागू गर्ने भएको छ। आगामी बिहीबारदेखि नेप्सेले अन्तिम कारोबार मूल्य निर्धारण गर्ने नयाँ विधि अपनाउने छ। नेप्सेले बुधबार एक सूचना जारी गर्दै चैत ५ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार चैत ७ गतेदेखि नियमित कारोबार सत्रमा […]

२६८२ मा आइपुग्यो शेयर बजार परिसूचक, पौने १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.९६ अंकले घटेर ४४९.९२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.१४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९५ अंकले […]

नेप्से आगामी सीईओको व्यावसायिक कार्य योजना प्रस्तुत सम्पन्न

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि संक्षिप्त सूचीमा परेका पाँच जनाले आज व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन् । संक्षिप्त सूचीमा परेका पाँच जनाले व्यावसायिक कार्य योजना प्रस्तुत गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ । नेप्सेको सीईओ पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि गत फागुन १२ गतेदेखि १८ गतेसम्म आवेदनका लागि […]

प्रोग्रेसिभ फाइनान्सको १ लाख ८१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । केही शेयरधनीहरुले शेयर बिक्री  गर्नका लागि संचालक समिति समक्ष निवेदन गरेपछि संस्थाले उक्त शेयर बिक्रीका लागि सूचना जारी गरेको हो । उक्त संस्थापक शेयर खरिद गर्न पहिलो प्राथमिकता यस संस्थामा कायम रहेका शेयरधनीले पाउनेछन् । कम्पनीले ३५ दिन […]

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० ले पाए शेयर

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओको बाँडफाँड मंगलबार सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर सय रुपैयाँ अंकित दरमा १८ लाख ४५ हजार कित्ता साधारण शेयरका लागि फागुन २२ गते देखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । […]

साढे ४ अर्ब पनि पुगेन शेयर कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.६६ अंकले घटेर २७९७.०४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.०६ अंकले घटेर ४५२.८९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.४९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४० अंकले […]

क्रेस्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं ।  क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान बिहान ८ः३० बजे आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आइपीओमा २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये भाग्यमानी १ लाख ८४ हजार […]