४ लघुवित्त कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४ वटा लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा गुराँस लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्त वित्तीय संस्था रहेका छन् । गुराँस लघुवित्त, आशा लघुवित्त र फरवार्ड लघुवित्तले अघिल्लो वर्षको मुनाफाबाट […]

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको ४४६औँ बैठकले आर्थिक वर्ष २०८०/८१को वितरणयोग्य मुनाफा र पुँजी समायोजन कोषबाट शेयरधनीलाई चुक्ता पुँजीको ५.५ प्रतिशत लाभांश ९बोनस सेयर० वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी १८औँ वार्षिक साधारणसभाबाट पारित […]

सोमबार यी हुन् २० सर्वाधिक करोबार गर्ने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.३२ अंकले बढेर ४८३.७८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३०५ वटा कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता […]

३७ अंकले बढ्यो नेप्से, करिब १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.३२ अंकले बढेर ४८३.७८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३०५ वटा कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता […]

सानिमा लिमिटेडको आईपीओ आउने

काठमाडौं । सानिमा लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साभारण सभा आह्वान गरेको छ । कम्पनीले सभा कात्तिक १४ गते कम्पनीको रजिष्टार्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे डाकेको हो । सभामा सेयरधनीलाई ७५.७४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष […]

सिटिजन्स बैंक इन्टरनेसनलको साधारणसभा हुँदै लांभास प्रस्ताव पारित गर्ने

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८ औँ वार्षिक साधारणसभा कात्तिक १२ गते काठमाडौंमा बोलाएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०\८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड […]

आइतबार यी हुन् २० उच्च शेयर कारोबार भएका कम्पनीहरु

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.७५ अंकले बढेर ४७६.४६ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३०८ वटा कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर […]

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम सवा ६ अर्ब

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.७५ अंकले बढेर ४७६.४६ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३०८ वटा कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर […]

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा  रहेको छ  । बैङ्कले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयर बिक्री गर्ने संस्थापकहरूको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा […]

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी

काठमाडौं ।लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि एडभाइजरी सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । सोसम्बन्धी समझदारीपत्र (एमओयू)मा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् । ग्लोबल […]