सिटिजन्स बैंकको ४० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ४० हजार ४५१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले नकिनेको शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकतामा राखेर गत असोज ७ गते ३५ दिने सूचना जारी गरेको थियो । […]