बेष्ट फाइनान्सको ३ लाख ५० हजार भन्दा माथि कित्ता शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । बेष्ट फाइनान्सको ३५६०७४ कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले  अक्सन मार्फत बिक्रि गरेको  हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको हो । यो सँगै लिमानी मार्फत हकप्रस शेयर खरिद गरेका लगानी कर्ताले दोस्रो बजारमा सो शेयरको कारोबार गर्न सक्नेछन् ।

कामना सेवा बिकास बैङ्कको १६००० कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कामना सेवा विकास बैंकको १६,००० कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर यस अघि बिध्यमान संस्थापक शेयर धनीलाई सो शेयर खरिद गर्न ईच्छुक भएमा आबेदन माग गरेको थियो । तोकिएको ३५ दिनको  समयमा कुनै शेयरधनीको  आबेदन नआएकाले  उक्त संस्थापक सेयर खरिद गरी लिन ईच्छुक अन्य व्यक्ति संस्थालाई १५ (पन्ध्र) […]

कुमारी बैंकको २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं । कुमारी बैंक लिमिटेडले २२ हजार ३२७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर भदौ २४ गतेदेखि विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौँमा आवेदन पेश गर्नुपर्नेछ । साथै कम्पनीको […]

करिब साढे ६८ करोडले घटेको शेयर बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं ।  पछिल्ला दिनमा निरन्तर ओरोला लागेको शेयर बजार साताको दोस्रो दिन पनि घटेको छ । सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.५३ अंकले घटेर ४६९.१८ विन्दुमा पुगेर बन्द भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकममा ६८ करोड ३३ लाख २ […]

५५.८६ अंकले घट्यो नेप्से, करिब साढे ९ अर्बमा सीमित कारोबार रकम

काठमाडौं । पछिल्ला दिनमा निरन्तर ओरोला लागेको शेयर बजार साताको दोस्रो दिन पनि घटेको छ । सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.५३ अंकले घटेर ४६९.१८ विन्दुमा पुगेर बन्द भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकममा ६८ करोड ३३ लाख २ […]

भगवती हाईड्रोपावरको लाभांश घोषणा

काठमाडौं ।भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण गर्ने भएको छ । यसका लागि कम्पनीले  गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांशका लागि २४ औं वार्षिक साधारण सभा बोलाएको छ। सभा असोज १६ गते, बुधबार, बिहान ११ बजे, अर्पण ब्याङ्क्वेट, नयाँ बानेश्वर, काठमाडौंमा हुनेछ। कम्पनीले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस शेयर र करसहित १०.७३६८ प्रतिशत नगद […]

सरकारी कर्मचारीले कार्यालयबाट सो समयमा शेयर कारोबार गर्न नपाउने

काठमाडौं ।सरकारी कार्यालयमा कार्यरत सरकारी कर्मचारीले कार्यालय समयमा शेयर कारोबार गर्न नपाउने भएका छन् । सरकारी कर्मचारी कार्यालय समयमा शेयर खरिद बिक्रिको लागि कम्प्युटर, ल्यापटप स्क्रोल गरेर बस्ने गरेको र सेवाग्राहीको काममा गम्भीर असर परको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सोही उजुरीमा माथि छानबीन गर्दै सरकारलाई निर्देशनात्मक पत्र पठाएको छ […]

४७ करोडले घटेको शेयर बजारमा यी हुन् २० उच्च करोबार गर्ने कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६३ अंकले घटेर ४७९.७२ विन्दुमा पुगेर बन्द भएको हो । आइतबार बिहीबारको तुलनामा कारोबार रकम भने ४७ करोड ८ लाख ९५ हजार रुपैयाँले […]

दोहोरो अंकले घटेको शेयर बजारमा ४७ करोडले कारोबार रकम बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६३ अंकले घटेर ४७९.७२ विन्दुमा पुगेर बन्द भएको हो । आइतबार बिहीबारको तुलनामा कारोबार रकम भने ४७ करोड ८ लाख ९५ हजार रुपैयाँले […]

३ लाख ७५ हजार कित्ता शेयर बिक्री गर्दै सभापोखरी हाइड्रोपावर

काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले ३ लाख ७५ हजार कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले पूँजी वृद्धि भएपछि जगेडामा रहेको उल्लेखित कित्ता शेयर प्रतिशेयर १ सय रुपैयाँमा विक्री खुला गरेको हो । भदौ २२ गते सूचना जारी गर्दै इच्छुक हाल कायम शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्ने जानकारी दिएको हो । आवेदन […]