मुक्तिनाथ क्यापिटलको साधारण सभाद्धारा लाभांश पारित
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटडको १५औं वार्षिक साधारणसभा असोज ११ गते सम्पन्न भएको छ ।साधारणसभा काठमाडौंमा संस्थाका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/ ८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित […]