निरन्तर घटेको शेयर बजारमा पौने ३ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । शेयर बजार बिहीबार पनि घटेको छ । लगातार दुई दिनसम्म घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार पनि दोहोरो अंकले घटेको हो । बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.३४ अंकले घटेर ४४७.४५ विन्दुमा पुगेर बन्द भएको छ । […]

युनिलिभर नेपालले घोषणा गर्‍यो हालसम्मकै उच्च लाभांश

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बुधवार (आज) बसेको कम्पनी सञ्चालक समिति बैठकले शेयरधनीलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो सँगै उक्त रकम कम्पनीले वितरण गरेको लाभांशमध्ये हालसम्मकै उच्च हो । यसअघि कम्पनीले आर्थिक वर्ष (आव) २०७९/८० […]

मन्दाकिनी हाइड्रोपावरले प्रस्ताव गर्‍यो बोनससँगै नगद लाभांश

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका हो । हाल कम्पनीको चुक्तापूँजी […]

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि पुन अन्तर्वार्ता आव्हान

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले अध्यक्ष को लागि आवेदन दिएका आवेदक मध्ये संक्षिप्त सूचीमा समावेश भएका आबेदकहरुलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि पुन बोलायको छ । समितिले व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि बोलाएका उमेद्वारमा […]

मध्य भोटेकोशी जलविद्युत कम्पनीको संस्थापक शेयरको लकइन अबधि सकिदै

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ५ करोड १३ लाख ३६ हजार कित्ता शेयरको लक इन अवधि २०८१ कार्तिक ११ गते समापत हुने भएको छ ।  कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरी शेयर बाँडफाँड गरेको मिति बाट तीन वर्ष सम्म संस्थापक शेयरधनी संस्थाहरुले धारण (Hold) गरेको तथा कर्मचारी, सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता […]

यी हुन् सर्वाधिक शेयर कारोबार हुने २० कम्पनी

काठमाडौं । निरन्तर दुई दिन घटेको शेयर बजार बुधबार भने बढेको छ । सोमबार र मंगलबार घटेको शेयर बजार बुधबार भने करिब २ प्रतिशतले बढेको हो । बुधबार ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.९१ अंकले बढेर ४५२.८० विन्दुमा पुगेर बन्द भएको छ । बुधबार […]

शेयर बजारको ओरालो यात्रा रोकियो, कारोबार रकम बढेन 

काठमाडौं । निरन्तर दुई दिन घटेको शेयर बजार बुधबार भने बढेको छ । सोमबार र मंगलबार घटेको शेयर बजार बुधबार भने करिब २ प्रतिशतले बढेको हो । बुधबार ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.९१ अंकले बढेर ४५२.८० विन्दुमा पुगेर बन्द भएको छ । बुधबार […]

नेप्से लगातार घटे पछि लगानी संगठनद्धारा छानबिनको माग

काठमाडौं । शेयर लगानीकर्ता संगठनहरुले नेपालको पुँजीबजार अप्राकृतिक तवरबाट घटइएको भन्दै छानबिनको माग गरेका छन् । अनुसन्धानको माग गर्नेमा जनरल इन्भेष्टर एसोसियसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपाल रहेका छन् । उक्त चार वटा लगानीकर्ता संगठनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विगत केहि दिनदेखि नेपालको पुँजीबाजर दिनानुदिन अप्राकृतिक तवरबाट […]

मंगलबार सर्वाधिक कारोबार गर्ने २० कम्पनीमा कुन-कुन छन् ?

काठमाडौं । शेयर बजार मंगलबार पनि घटेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेकस पनि ९.५२ अंकले घटेर ४४४.८८ विन्दुमा आएर बन्द भएको छ । मंगलबार ३०९ वटा कम्पनीको ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँ करोबार […]

२४७० विन्दुमा झर्यो शेयर बजार

काठमाडौं ।  सोमबार ५९ अंकले घटेको  शेयर बजार मंगलबार पनि घटेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेकस पनि ९.५२ अंकले घटेर ४४४.८८ विन्दुमा आएर बन्द भएको छ । मंगलबार ३०९ वटा कम्पनीको ५ अर्ब ६८ करोड ९५ लाख […]