भ्रष्टाचारको विपक्षमा वकलात गर्ने प्रधानमन्त्रीको इमान्दारिता र निष्पक्षता सेबोन अध्यक्ष नियुक्तीबाट थाहा हुन्छ: रास्वपा सांसद झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीको निष्पक्षता र इमानदारिता हेर्न पाइने बताएका छन् । फेसबुकमा स्ट्याटस लेख्दै सांसद झाले भ्रष्टाचारको विपक्षमा वकलात गर्ने प्रधानमन्त्री ओलीको इमान्दारिता र निष्पक्षता सेबोन अध्यक्ष नियुक्ती प्रक्रियाबाट थाहा हुने बताएका हुन् । झाले फेसबुकमा लेखेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यू […]