सिईडिबि हाइड्रोपावरले बोनस वापतको कर आफै तिर्ने

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कर बापतको रकम तिर्नु नपर्ने भएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गरी कम्पनीले घोषणा गरेको बोनस शेयरको कर बापतको रकम कम्पनीले नै तिर्ने जानकारी दिएको हो । कम्पनीले आइतवार साधारण सभाको सूचना प्रकाशित गर्दै ११ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । बोनस शेयरमा लाग्ने कर […]

एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएपछि १ हजार ६०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि भन्दै असार २६ गते ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिसम्म संस्थापकबाट आवेदन प्राप्त नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको […]

सेयर धितो कर्जासम्बन्धी सीमा र व्यबस्था के छ ?

काठमाडौं । धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि सुरक्षणबापत राखिने सेयरको नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जाको सीमा कायम […]

५७ अंकले घट्यो नेप्से, करिब साढे ७ अर्ब मात्र कारोबार रकम

काठमाडौं । शेयर बजार सोमाबार पनि घटेको छ । सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.५४ अंकले घटेर ४६०.११ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से अरोलो लाग्दा कारोबार रकम समेत घटेको छ । सोमबार ३१२ वटा कम्पनीको १ करोड ७० […]

सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, अटेर गरे १० प्रतिशत जरिवाना लाग्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली–२०७५ को अनुसूची ३ (क) (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८१/०८२ को बार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन आग्रह गरेको छ । ५० करोड चुक्ता पुँजी भएको कम्पनीले ५० हजार, ५० करोड भन्दा बढी चुक्ता […]

२ अर्बले बढेको बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्सन ७.८१ अंकले घटेर ४६८.६५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार सबैभन्दा बढी कारोबार हुनेमा  सीइडीबी हाइड्रोपावार, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक, […]

ओरालो लागेको शेयर बजारमा कारोबार रकम २ अर्बले बढ्यो

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्सन ७.८१ अंकले घटेर ४६८.६५ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से अरोलो लाग्दा पनि कारोबार रकम बढेको छ । आइतबार ३२४ वटा कम्पनीको २ […]

सीइडीबी हाइड्रोपावरद्धारा बोनस शेयर र हकप्रद शेयरको घोषणा

काठमाडौं ।सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनस शेयर र हकप्रद शेयर जारी गर्ने भएको छ । शनिबार बिहान  बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ को लागि चुक्ता पूँजी ९३ करोड १७ लाख ४५ हजार १०० रुपैयाँको ११ प्रतिशतले हुन आउने १० करोड २४ […]

सीइडीबी हाइड्रोपावरको साधारण सभा असोज २१ मा

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा असोज २१ गते सोमबार बिहान १० बजे बस्ने भएको छ । शनिबार बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । शनिबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९८० र आर्थिक वर्ष २०८०८१ को वार्षिक साधारण सभा उक्त मितिमा बस्ने निर्णय गरेको हो । […]

लघुवित्तको ५८ हजार बढी संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं ।  आइतबार दुई वटा लघवित्तले ५८ हजार भन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको छ । जसमा  नेशनल लघुवित्त वित्तीय संस्था लघुवित्तले ५३ हजार ९१४ कित्ता र समता घरेलु लघुवित्त वित्तीय संस्थाले ५ हजार कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् । यसअघि दुबै कम्पनीले […]