सन्राइज सेक्युरिटिजको वार्षिक साधारण सभा पुस २१ मा

काठमाडौं । सन्राइज सेक्युरिटिज लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि आगामी पुस २१ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको गैह्रीधारास्थित कम्पनीको सभाकक्षमा दिउँसो २ः३० बजे सभा शुरु गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका […]

अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको वार्षिक साधारण सभा पुस २६ मा

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले आगामी पुस २६ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । सभा भगवतीबहाल नक्सालस्थित लिसारा रिसेप्सनमा उक्त दिन बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको […]

नेपाल एसबिआई बैंकको साधारण सभा पुस २१ मा, लाभांश वितरणको प्रस्ताव पारित गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २१ गते ३१औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक […]

भिजन लुम्बिनी उर्जाले लाभांश वितरण नगर्ने

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले कम्पनीको वित्तीय विवरणहरू पारितका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय पनि गरेको नेप्सेमार्फत जनाइएको छ ।

रघुगंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले आगामी पुस २२ गते रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको सभाहलमा आठौं वार्षिक साधारणसभा बोलाएको छ । सभाले सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न स्वीकृति दिने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू […]

गुहेश्वरी मर्चेन्टले लाभांश वितरण नगर्ने

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बैठकले वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिको लागि पेश गर्ने र स्वीकृति पाएपछि […]

साना किसान विकास लघुवित्तले पुस २३ मा बोलायो साधारण सभा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बस्नेछ । सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर तिर्न शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनका […]

ब्रोकर्स एशोसिएशनका अध्यक्ष सागर ढकालले गरे नीतिगत सुधारमा लाग्ने प्रतिवद्धता

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकाल नीतिगत सुधारमा लाग्ने प्रतिविद्धता व्यक्त गरेका छन् । उनले अध्यक्षको पदभार ग्रहण गर्दै अहिले धितोपत्र दलाल व्यवसायीका धेरै नीतिगत समस्या रहेको भन्दै अबका दिनमा त्यसलाई सुधार गर्दै व्यवसायी मैत्री वातावरण निर्माण गर्ने बताए । ‘सरकारी नीतिगत झण्झटका कारण हामी व्यवसायीले सरकारले ल्याउने हरेक […]

रघुगंगा हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले प्राथमिक साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २२ गते रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको सभाहलमा बस्ने आठौं वार्षिक साधारणसभा आईपीओ निष्कासनको प्रस्ताव राख्नेछ । सभामा उक्त प्रस्ताव स्वीकृत भएमा कम्पनीले आईपीओ जारी गर्नेछ । साथै सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरणमाथि छलफल गरी […]

ग्लोबल आइएमई बैंकको ५.५ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक […]