एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ५,३०,००० कित्ता संस्थापक बिक्रिमा रहेको छ  । सो शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले साउन ३२ गतेदेखि भदौ ११ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल , लाजिम्पाट, काठमाडौंमा आवेदन दिनु पर्नेछ। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । आवेदकले फाराम खरीद गर्दा एनआइएमबि एस क्यापिटल लिमिटेडबाट छाप […]

सेयर बजारमा किर्तिमानी कारोबार रकम हुदाँ यी २० कम्पनीको भयो उच्च कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार खुलेको केहि समयमा ३०२२ विन्दुमा पुगेको नेप्से अन्तिम समयमा ३०००.८१ विन्दुमा आएर बन्द भएको हो । यसअघि नेप्से २०७८ भदौ १३ गते ३०४४ विन्दुमा पुगेको थियो । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.०१ अंकले बढेर ५३५.५१ […]

३ वर्ष अघिको अवस्थामा फर्किन खोज्दै नेप्से , नेप्से परिसूचक ३००० विन्दुमा झण्डै ३० अर्बको कारोबार

काठमाडौं । ३००० विन्दुमा पुगे सँगै नेप्से ३ वर्ष अघिको अवस्थामा पुग्ने देखिएको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार खुलेको केहि समयमा ३०२२ विन्दुमा पुगेको नेप्से अन्तिम समयमा ३०००.८१ विन्दुमा आएर बन्द भएको हो । यसअघि नेप्से २०७८ भदौ १३ गते ३०४४ विन्दुमा […]

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सात लाख भन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था को ७,०४,५०० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । उक्त शेयर बिक्रीका लागि नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७९ निर्देशन नं. १०/०७९ बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था रहेको छ । शेयर खरिद […]

सनराईज सेक्युरिटिज (१००) को औपचारिक ब्रोकर कारोवार सुरुवात

काठमाडौं ।  लक्ष्मी सन्राइज बैंकको  शत् प्रतिशत स्वामित्वमा बनेको सनराईज सेक्युरिटिज लिमिटेडको व्यवसायिक सञ्चालन भएको छ  । कम्पनीले एक समारोहका बीच लक्ष्मी सन्राइज बैंकका अध्यक्ष रमण नेपालको  प्रंमुख आथित्थ्यतामा  औपचारिक सुरुवात गरेको हो  । उक्त कार्यक्रममा अध्यक्ष नेपालले  कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरेका थिए । उनले व्यवसायिक […]

३४ अंकले बढ्यो नेप्से, २३ अर्ब माथिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा पुगेको छ। आज नेप्सेमा ३३२ कम्पनीका शेयर २ लाख ४४ हजार १९ पटक करोबार भएको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किन बेच हुँदा २३ अर्ब ४३ करोड ६ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ। लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्यूचलफण्ड उप […]

‘करेक्सन’ भएको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । निरन्तर बढेको सेयर बजार मंगलबार घटेसँगै सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३२ अंकले घटेर ५११.१५ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको […]

सेयर बजारमा ‘करेक्सन’ : ८ अंकले नेप्से घट्यो, कारोबार रकम साढे २१ अर्बमा सीमित

काठमाडौं । निरन्तर बढेको सेयर बजार मंगलबार घटेसँगै सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३२ अंकले घटेर ५११.१५ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको […]

कीर्तिमानी कारोबार रकम बन्दा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । शेयर बजार बढ्ने क्रमले निरन्तरता पाउदाँ कारोबार रकममा कीर्तिमान कायम भएको छ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँ कारोबार भएको छ । यो सँगै कारोबार रकम सबैभन्दा उच्च भई कीर्तिमान कायम भएको छ । त्यस्तै शेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा पुगेर […]

२७ अर्ब नाध्दा सेयर बजारमा कारोबार रकममा कीर्तिमान, २९३१ विन्दुमा सेयर बजार