नेपाल सेवा लघुवित्तको आईपीओ धितोपत्र बोर्डबाट स्वीकृत
इक्विटी नेपाल – काठमाडौँ : नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ निस्काशन गर्न धितोपत्र बोर्डबाट चैत्र २० गते अनुमति पाएको छ। लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यको १ लाख ८० कित्ता आईपीओ निस्काशन गर्न अनुमति पाएको हो। २०७१ मङ्सिरबाट वित्तिय कारोबार थालेको लघुवित्तले उसको जारी पूँजी ६ करोड मध्येको सर्वसाधारणलाई ३० प्रतिशत आईपिओ […]