१६ अंकले बढ्यो नेप्से करिब ६ अर्बको कारोबार

काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५० अंकले बढेर ३८०.९६ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको सेयर मूल्य घटेको […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ। संस्थापक शेयरधनी टेली डाइरेक्ट प्रालिको नाममा रहेको १ लाख ५७ हजार २९८ कित्ता शेयर बिक्रीमा आएको हो । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान शेयरधनी हुने कानूनी ब्यबस्थाका कारण बिध्यमान शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् […]

सामान्य अंकले घटेको सेयर बजारमा झण्डै ५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७६ अंकले घटेर ३७७.४५ विन्दु्मा पुगेर बन्द पुगेको छ । सोमबार ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने […]

तेह्रथुम पावर कम्पनीको शेयरको लक इन अवधि समाप्त हुदै

काठमाडौं । तेह्रथुम पावर कम्पनीको स्थानिय, कर्मचारी र संस्थापकमा रहेको ३२१६००० कित्ता शेयरको लक इन अवधि २७ गतेबाट समाप्त हुँदै छ । कम्पनीले कम्पनीले  २०७८ श्रावण ५ गते देखी २०७८ श्रावण १९ गतेसम्म स्थानीय बासिन्दाहरुका लागि तथा मिति २०७८ भाद्र ९ देखि भाद्र १३ गते सम्म सर्वसाधारणमा ( कर्मचारीहरु समेतमा) निष्कासन तथा बिक्री खुल्ला गरी […]

२१ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५२ अंकले बढेर ३७८.२२ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८२ वटा कम्पनीको सेयर मूल्य घटेको […]

बूक बिल्डिङमा आइपीओ जारी गर्दै गरेको रिलयान्सको नाफामा गिरावटमा

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले ल्याउन लागेको साधारण सेयर (आइपीओ) विवादमा परे सँगै कम्पनीले आफनो वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डले रिलायन्सलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दारमा सर्वसधारणका लागि साधारण शेयर बिक्री गर्न अनुमति दिएको थियो । संस्थापक शेयरको मूल्य भन्दा १० प्रतिशत घटाएर मूल्य तोकि आइपीओ जारी गर्न लागेको रिलयान्सले […]

सुर्योदय वोमी लघुबित्तको संस्थापक शेयर बिक्रिमा,सर्वसाधारणले किन्न पाउने

काठमाडौं । सुर्योदय वोमी लघुबित्त वित्तिय संस्थाको २० जहार कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थाको संस्थापक शेयर  पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयरधनिको रहेको हुँदा यस अघि संस्थाले संस्थापक शेयर खरिदको लागि संस्थापक शेरयधनीलाई खरिदको लागि आव्हान गरिएकोमा सो समयभित्रमा कुनै आबेदन नपरेको जनाएको छ। सो संस्थापक शेयर खरिद गर्न चाहने सर्वसादारणले […]

सेयर बजारमा सुधार नहुंदा पनि सेयर धितोवापत् करिब १ खर्ब कर्जा प्रवाह

काठमाडौं । पछिल्लो समय तुलनात्मक रुपमा सेयर बजारमा सुधार देखिएको छैन । सेयर बजार परिसुचक नेप्से अहिले १९ सय देखि २१ सयको हाराहारीमा घुमिरहेको छ । तर यसरी सेयर बजार निरन्तर ओरालो लागेको भएपनि बैंक तथा फाईनान्स कम्पनीहरुले भने सेयर धितोमा प्रवाह गर्ने कर्जा अर्थात मार्जिन लोन बढाएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक […]

साताको सेयर नेप्से सँगै कारोबार र पूँजीकरण रकममा समेत वृद्धि

काठमाडौं । यो साता सेयर बजार सकारात्मक रह्यो, जसले गर्दा नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स, कारोबार सेयर, कारोबार रकम र बजार पूँजीकरण रकम समेत बढेको देखिन्छ । गत साताको तुलनामा यो साता नेप्से परिसूचक ६७.७८ अंंकले बढेको छ । गत साता २०५१.९२ अंकमा पुगेको नेप्से परिसूचक यो साता २११९.७० अंकमा पुगेको हो । त्यस्तै क वर्गको मापन […]

४ कम्पनीको ४ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । शुक्रवार चार कम्पनीको कुल ४ लाख २ हजार ११७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ६० हजार ९८० कित्ता, कुमारी बैंक लिमिटेडको ५ हजार ४९९ कित्ता, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १ हजार ८४० कित्ता र प्रभु बैंकको ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक शेयर विक्रीमा आएको […]