धितोपत्रबोर्डको अध्ययक्ष नियुक्ति प्रक्रिया अगाडी बढ्यो, अन्तवार्तामा सहभागि भए पहिलेका बिद्रोही
काठमाडौं । यसअघि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि निम्ति नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणमा सहभागी नभएका ३ जना उम्मेदवारलाई आज असोज १८ गते फेरि अन्तर्वार्ताका लागि बोलाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वोमा गठित समितिले सर्टलिस्टमा परेर अन्तर्बार्ता र प्रस्तुतिकरणमा सहभागी नभएका धितोपत्र बोर्डका कार्यकारी निर्देशक […]