शेयर बजारमा ११४ अंकको सुधार, करिब ४ अर्बले बढ्यो कारोबार
काठमाडौं । शेयर बजार मंगलबार बढेको छ । मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १९.४६ अंकले बढेर ४७०.८१ विन्दुमा पुगेर बन्द भएको छ । यो सँगै मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको हो । मंगलबार ३०७ वटा कम्पनीको १ […]