अर्थ मन्त्रीको नेप्सेका अधिकारीहरुलाई प्रश्न : ३० अर्बको बजार कसरी ५ अर्बमा झर्यो ?

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार शेयर बजार शेयर बजारको पछिल्लो  अवस्थाको बारेमा बुझनको लागि नेपाल स्टक एक्सेचन्ज (नेप्से) पुगेका छन् । नेप्से पुगेको मन्त्री पौडेलले शेयर बजारको पछिल्लो  अवस्था, बजार घटबढको बारेमा नेप्सेका अधिकारीहरु सँग छलफल गरेका थिए । छलफलको क्रममा उनले बजारको अवस्था, प्रणालीमा आएको समस्या लगायतका विषयको बारेमा नेप्सेका अधिकारीहरु सँग सोधपुछ […]

पौन ६ अर्बमा सीमित शेयर बजारमा यी हुन् २० उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं । शेयर बजार निरन्तर आरोलो लागेको छ । साताको अन्तिम दिन बुधबार शेयर बजार ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले घटेर ४५९.९२ विन्दुमा पुगेर बन्द भएको छ ।आइतबार र सोमबार पनि शेयर बजार ओरालो लागेको थियो । बिहीबार भने संविधान दिवसको […]

झिनो अंकले घट्यो शेयर बजार, पौन ६ अर्बमा कारोबार रकम सीमित

काठमाडौं । शेयर बजार निरन्तर आरोलो लागेको छ । साताको अन्तिम दिन बुधबार शेयर बजार ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले घटेर ४५९.९२ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार भने संविधान दिवसको सार्वजनिक बिदा भएको हुदाँ नेप्से पनि बन्द हुनेछ ।आइतबार […]

सानिमाले बोनस सेयर घोषणा गर्दै

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८११ प्रतिशत बोनस सेयर घोषणा गर्ने तयारी गरेको छ । कम्पनीले आफनो सातौँ वार्षिक साधारणसभामार्फत् उक्त घोषणा गर्न लागेको हो । कम्पनीको भदौ ३१ गतेको सञ्चालक समिति बैठकले असोज २३ गते शंखमुलस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजे साधारणसभा बोलाउने निर्णय गरेको हो। कम्पनीले यसअघि नै १८.३८११ प्रतिशत बोनस सेयर […]

महुली लघुवित्तको ३८ हजार ९६५ कित्ता सेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। चार संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा बिक्रीमा राखिएको हो। बहालवाला संस्थापक सेयर सदस्यले मात्र यो सेयर खरिद गर्न पाउनेछन्। तर, ३५ दिनभित्र सेयर नबिकेमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक […]

२८ करोड रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्दै साहज उर्जा

काठमाडौं । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले २८ करोड रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले प्रस्तावित बोनश सेयर को कर प्रयोजनका लागि ०.४२१ प्रतिशत […]

प्रभु क्यापिटलले दुई योजनालाई १८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं ।प्रभु म्यापिटलले प्रभु म्युअुचल फण्ड अन्तर्गत सञ्चालित योजनाहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । जसमा प्रभु सेलेक्ट फण्डलाई १० प्रतिशत र प्रभु स्मार्ट फण्डलाई ८.६० प्रतिशत लाभांश दिन लागिएको हो । संस्थाको सोमबार बेलुका ५ बजे बसेको सञ्चालन समितिको १९८ औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनस शेयर र नगद लाभांश प्रस्ताव गर्दै

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इनस्योरेन्सले बोनस शेयर र नगद लाभांश वितरण गर्ने योजनामा अघि बढाएको छ । कम्पनीको सातौं वार्षिक साधारण सभामार्फत् बोनस शेयर र नगद लाभांशको प्रस्ताव लैजाने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम रहेका चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर वितरण […]

सिईडिबि हाइड्रोपावरले बोनस वापतको कर आफै तिर्ने

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कर बापतको रकम तिर्नु नपर्ने भएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गरी कम्पनीले घोषणा गरेको बोनस शेयरको कर बापतको रकम कम्पनीले नै तिर्ने जानकारी दिएको हो । कम्पनीले आइतवार साधारण सभाको सूचना प्रकाशित गर्दै ११ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । बोनस शेयरमा लाग्ने कर […]

एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएपछि १ हजार ६०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि भन्दै असार २६ गते ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिसम्म संस्थापकबाट आवेदन प्राप्त नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको […]