नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो । इन्स्योरेन्सको आइतवार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित […]

साताभर सेयर बजार : बजेटका कारण ५ अर्ब १७ करोडले घट्यो कारोबार रकम

काठमाडौं ।  आगामी आर्थिक वर्षको बजेटले पूँजी बजारको माग सम्बोधन नगरे सँगै यसको असर सेयर बजारमा देखिएको छ । गत साता २ हजार १ सय ३१.४९ विन्दुमा पुगेर बन्द भएको नेप्से परिसूचक यो साता नेप्से परिसूचक २ हजार ६९.५३ विन्दुमा पुगेर बन्द भएको छ । अंकको हिसाबल यो साता ६१.९६ अंकले तल झरेको छ । […]

नेपाल हाइड्रोको २ लाख ३५ हजार बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल हाइडो डेभलोपर लिमिटेड (एनएचडीएल) को बोनस सेयर बापतको करिब साढे २ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पीको बोनस सेयर बापतको २ लाख ३५ हजार १ सय ४८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर हितग्राहीको खातामा आए पश्चयात दोस्रो बेजारमा कारोबार गर्न पाउने […]

फेरि दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आगामी आर्थिक वर्षको बजेटले शेयर बजार तथा यसका लगानीकर्ताहरुलाई नछुदा सेयर बजार प्रभावित बन्ने क्रमले निरन्तरता पाए सँगै बिहीबार पनि सेयर बजारमा गिरावट आएको लगानीकर्ताहरु बताउछन् । बुधबार दोहोरो अंकले घटेको सेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ । लगानीकर्ताहरुले शेयर […]

कुमारी बैङ्कको संस्थापक सेयर बिक्रिमा

काठमाडौं । कुमारी बैङ्कको २लाख २३ हजार ४ सय सन्ताउन्न कित्ता  संस्थापक शेयर बिक्रीमा रहेको छ । उक्त शेयर खरिद गर्न चाहने हालको संस्थापक शेयरधनीहरुलाई लागि बैङ्कले आजको ३५ (पैंतिस) दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा आबेदन दिन भनेको छ । सो […]

बजेटले नछुदा सेयर बजारमा दोहोरो अंकको गिरावट, करोबार रकम ४ अर्ब

काठमाडौं ।  आगामी आर्थिक वर्षको बजेटले शेयर बजार तथा यसका लगानीकर्ताहरुलाई नछुदा बुधबार सेयर बजार प्रभावित बनेको छ । लगानीकर्ताहरुले शेयर कारोबार वापत सरकारलाई बुझाउदै आएका पूँजीगत लाभ कर नै अग्रिम कर नभई अन्तिम हुनुपर्ने र आएकर ऐनको अनूसूची समेत संशोधन गर्नुपर्ने माग राख्दै आएकोमा बजेटले उक्त कुराको सुनवाई गरेन । बजेटले सेयर बजारको हकमा […]

प्रभु बैङ्कको संस्थापक सेयर बिक्रीमा  

काठमाडौं । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी, व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले  लक्ष्मी सन्राईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौं, मार्फत शिलबन्दी बोलकबोल गर्नु पर्नेछ । शिलबन्दी बोलकबोलमा भाग लिने सेयर खरिदकर्ताले २०८१/०२/१६ गते देखी २०८१/०३ /१८ गते ३ बजे सम्म आबेदन दिन सक्नेछन् । सेयर […]

बुद्धभुमी नेपाल हाइड्रोपावरको विशेष साधारण सभा बस्दै हकप्रद प्रस्ताव पारित गर्ने

काठमाडौं । वुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ। विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते […]

युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा बस्दै, हकप्रद सेयर प्रस्ताब पारित गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स ले विशेष साधारण सभा बोलाएको छ । साधारणसभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात हाल कायम १०० कित्ता बराबर १५ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले चुक्ता पूँजी वृद्धि गर्ने, […]

बजेटको मुखमा झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम झण्डै ४ अर्ब पुग्यो

काठमाडौं । बजेटको मुखमा सेयर बजारमा सुधार देखिएको छ । सोमबार झिनो अंकले बढेको नेप्से परिसूचक ३.९३ अंकले बढेर २ हजार १ सय १३.२७ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३० अंकले घटेर ३ सय ७८.९२ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार १ सय ४९ वटा कम्पनीको […]