होटल अकामाले आईपीओ ल्याउदै, यस्तो पायो रेटिङ
काठमाडौं । होटल अकामाले सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। गर्नका लागि केयर एनपि होटलले सार्वजनिक निष्कासनका लागि गरेको रेटिङमा डब्बल बी माइनस क्रेडिट रेटिङ पाएको छ । होटलले प्रति शेयर ५० रूपैयाँका दरले शेयर निष्काशन गर्ने घोषणा गरेको थियो । केयर रेटिङ नेपालका अनुसार कम्पनीको होटलले चालू आर्थिक वर्ष २०८०\८१ को पहिलो […]