मंसि१६ मा हुने उपचुनावको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्बाचन आयोगले २०८१ साल मंसिर १६ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरी  निर्बाचन तालिका सार्वजनिक गरेको छ  । सार्वजनिक भएको कार्यक्रम अनुसार २०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। उल्लिखित सूचीमा […]

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा भारी बर्षा हुने कृषि क्षेत्रमा असर पर्ने

काठमाडौं ।मौसम पुर्वानुमा महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावको कारण २०८१ असोज ०८ गते मंगलबार दिउँसो देखि देशभर आंशिक देखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा  मध्यम वर्षा र […]

यस्तो आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको छ । बिहीबार […]

सत्ता साझेदार दलको न्युनतम कार्यक्रम प्रधानमन्त्री र कांग्रेस सभापतिलाई हस्ताण्तरण

काठमाडौं । सत्ता साझेदार दलको न्युनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन सत्ता साझेदार दलका प्रमुख घटक नेपाली कांग्रेसका सभापति र नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री के.पी शर्मा ओलीलाई बुझाएको छ । आज सिंहदरबार स्थित प्रधामन्त्री तथा मन्त्रि परिषदको कार्यलयमा कार्यदलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री के पि शर्मा ओली र नेकपा एमालेका उपमहासचिब […]

संविधान दिवसको अबसरमा नेपाल टेलिकमको नयाँ अफर

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा लागि संविधान दिवस अफर ल्याएको छ ।  अफर आज (२०८१ असोज २) देखि सुरु भई  असोज ४ सम्म लागु हुनेछ । संविधान दिवसको अवसरमा  ल्याएको अफरमा  रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० […]

सेयर धितो कर्जासम्बन्धी सीमा र व्यबस्था के छ ?

काठमाडौं । धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि सुरक्षणबापत राखिने सेयरको नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जाको सीमा कायम […]

मनकामना केबलकार आजबाट पुन सुरु केवलकारमा ‘डिजिटल’  प्रविधि भित्रियो

काठमाडौं । विगत देखी मर्मत र मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालन हुने भएको छ  । स्तउन्नतिको लागि केही समय देखि केवलकार ग्राहकोलागि बन्द गरिएको थियो। अब मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब  ‘डिजिटल’  प्रविधिमा सञ्चालन हुने छ । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य […]

कर्मचारी सञ्चय कोषको  ६३ औ वार्षिकोत्सव सम्पन्न, आगामी दिनमा लगानी विविधिकरण गर्ने प्रतिवद्दता

काठमाडौं । कर्मचारी सञ्चय कोषको  ६३ औ वार्षिकोत्सव मनाएको छ  । वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पसाद पौडेलले कर्मचारी सञ्चय कोषले नेपाल सरकारले मानव जीवनचक्रको आधारमा सञ्चालित सामाजिक सुरक्षाका योजनामा सरकारलाई गरिरहेको सहयोगको लागि धन्यवाद दिदै कोषलाई औसत गतिमा सिमित नभई सञ्चयकर्ताको भरोसालाई विश्वासमा लिन औषत भन्दा पनि अधिकतम प्रतिफल दिने किसिमले […]

सिटी एक्सप्रेले गर्यो दशैं तिहार योजना सार्वजनिक,  “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा”

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले महान चाड २०८१ सालको दशैँ, तिहार र छठलाई लक्षित गरेर १८ वर्ष प्रवेश गरेको अबसरमा ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरेको छ । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक […]