प्राविधिक बिश्लेषणमा टेवा (support) र अवरोध (resistance) भनेको के हो ? यसमा लगानीकर्ताहरुकोे मनोबिज्ञान कस्तो हुन्छ ?
सन्तोष सिंह लिङदेन – काठमाडौँ : मूल्य घट्ने क्रममा जब मूल्य फेरि माथि उक्लन थाल्दछ अथवा न्यूनतम मूल्यबाट माथि जान थाल्दछ, त्यस न्यूनतम मूल्यको बिन्दुलाई टेवा (support) भन्ने गरिन्छ । प्राविधिक विश्लेषण अनुसार टेवाबाट मूल्य माथि जाने सम्भावना हुन्छ कारण यो अवस्थामा मूल्य धेरै झरिसकेको हुन्छ र मूल्य सस्तो भएको हुन्छ । यस कारणले यो टेवा क्षेत्रमा मूल्य […]