उद्योगीलाई नगद अनुदान दिन अर्थमन्त्रालयसँग ४ अर्ब माग
काठमाडौं । उद्योग विभागले चालु आर्थिक वर्षमा निर्यात नगद अनुदानतर्फ ९० करोड रुपैयाँ खर्च व्यहोर्दा पनि रकम अपुग भएको छ । यो सँगै ४ अर्ब अपुग रकम अर्थ मन्त्रालयसँग माग गरिएको छ । सरकारले शतप्रतिशत कच्चा पदार्थमा आधारित औद्योगिक उत्पादन र उत्पादित वस्तुको मूल्य अभिवृद्धि ३० प्रतिशतसम्म भएका उत्पादनलाई नगद अनुदान प्रदान गर्दै आएको छ […]

