आन्तरिक राजश्व बिभाग र भन्सार बिभागका महानिर्देशक परिबर्तन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक सहित   मन्त्रालयका सहसचिबको सरुवा गरेका छन् । आन्तरिक राजस्व बिभागको महानिर्देशक शिवलाल तिवारी बनेका   छन् भने भन्सार बिभागको महानिर्देशक ढुण्डीराज निरौलालाई बनेका छन् । तिवारी राजस्व पृष्ठभूमिका सहसचिब हुन् उनले ठूला करदाता कार्यालयको प्रमुखको रुपमा समेत  काम गरिसकेका छन् । भन्सार बिभागको महानिर्देशक […]

धितोपत्रबोर्डको अध्यक्षको छनौट छिटो टुङ्ग्याउन अर्थमन्त्री पुनको निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धितोपत्रबोर्डको अध्यक्ष चयन प्रक्रिया छिटो सक्न निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/0८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । नियामक निकायको  नेतृत्व लामो समय खालि रहनु  राम्रो नहुने र यसले कार्यप्रगतिमा सकारात्मक उर्जा प्रदान नहुने भन्दै उनले  यो प्रक्रिया छिट्टै सकाउन उनले […]

संसदमा दर्ता भएको  बाफियामा के छ ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एण्ड फाइनान्सियल इन्सिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैँ शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायत महत्वपूर्ण व्यवस्था राखेर उक्त विधेयक […]

राजस्व चुहावट रोक्न भन्सारविन्दुमै कडाइ गरिने

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले राजस्व चुहावट रोक्न भन्सारविन्दुमै कडाइ गरिने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै राजस्व वृद्धिका लागि आफुले भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएको बताए ।   भन्सार नाकामा समस्याहरु रहेको स्वीकार गर्दै मन्त्री पुनले भन्सार विन्दुमा नै सुधार ल्याउने गरी काम गरिरहेको दाबी […]

स्वदेशमा नै रोजगारी श्रृजना गरी युवा पलायन रोक्ने  गरि काम भइरहेको छ – अर्थमन्त्री पुन

काठमाडौं ।अर्थमन्त्री बर्षमान पुनले आर्थिक  क्षेत्रमा संलग्न निकायमा पारदर्शिता र व्यावसायिक विकास गरी सुशासन कायम गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् स्वदेशमा नै रोजगारी श्रृजना गरी युवा पलायन रोक्ने गरी बजेटमा कार्यक्रम तर्जुमा गर्ने उनले बताए । मन्त्री पुनले बजेट प्रणाली र आर्थिक सुधारका लागि चालिएका […]