नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमाछुट पाउने भएका छन् ।  हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन्  । नबिल बैंक र र्‍याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार छुटको व्यवस्था गरिएको हो । समझदारीमा नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार […]

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न,“नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाले रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो । बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजी (Additional Tier 1 Capital) को माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक […]

नबिल बैंकले विशेष साधारणसभा गर्दै चुक्ता पुँजी बढाएर ३२ अर्व पुर्याउने

काठमाडौं । नबिल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ। बैंकले भदौ १७ गते अनलाइन माध्यमबाट सम्पन्न गर्ने गरि  विशेष साधारणसभा बोलाएको हो। बैंकको साउन २७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । विशेष साधारणसभामा ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने […]

 नबिल बैङ्कले ८ प्रतिसत ब्याजदरमा  ऋणपत्र निश्काशन गर्ने

काठमाडौं ।  नबिल बैङ्कले ८ प्रतिसत ब्याजदरमा  ऋणपत्र निश्कासन गर्ने भएको छ । “८% नबिल डिवेन्चर २०८९”  को ऋणपत्र निष्काशन गर्नको लागि  बैङकले नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निश्काशन तथा  बिक्री प्रबन्धकमा  नियुक्त नियुक्त गरेको छ । सो कार्य गर्नलाई दुई कम्पनी बिच सम्झौता  भएको छ  । सो सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र […]

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ । यस सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा […]