९ महिनामा जीवन बीमा कम्पनीको ब्यापार, कुनले कति कमाए ?

काठमाडौं । नेपाल बिमा प्राधिकरणले नेपालका जीबन बीमक कम्पनीले चालु आर्थिक बर्ष २०८०\०८१को चैत मसान्त सम्म आर्जन गरेको ब्यापारको  तथ्याङक सार्बजनिक गरेको छ । सार्बजनिक तथ्याङ्क अनुसार  जीबन बीमक कम्पनीहरुले साउन देखि चैत मसान्तसम्म ४ लाख २६ हजार ३ सय ९८ बीमालेख जारी गरेर कुल १ खर्ब १० अर्ब बढीको व्यापार गरेका छन् । २९ […]

नौ महिनाको निर्जीबन बीमक कम्पनीको तथ्याङक सार्बजनिक कसको- कति ?

काठमाडौं । निर्जीबन बिमा कम्पनीको तेस्रो त्रैमासको ब्यापारको तथ्याङ्क नेपाल बिमा प्राधिकरणले सार्बजनिक गरेको छ। सार्बजनिक तथ्याङक अनुसार कम्पनीहरुले(साउन–चैत) सम्ममा  करिब ३० अर्ब रुपैयाँको व्यापार गरेका छन् । यो अबधिमा ४ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क जम्मा गरेर शिखर इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा रहेको छ भने ३ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क  आर्जन […]

जीवन बीमा कम्पनीका पूर्व सीईओहरुलाई जीवन बीमक संघले गर्यो सम्मान

काठमाडौं । जीवन बीमा कम्पनीमा काम गरेर अहिले बाहिरिएका पाँच जना पूर्व सीईओ सम्मानित भएका छन् । सम्मान कार्यक्रम नेपाल जीबन बीमक संघले गरेको हो । सम्मान कार्यक्रममा सम्मानित जीवन बीमा कम्पनीका  पुर्ब सिइओहरुमा क्रमश पूर्व रमेश कुमार भट्टराई, मनोज कुमार भट्टराई, कवि पाठक, निर्मल दाहाल र एलपी दास हुन् । सम्मानित ब्यक्तिहरु अहिले सो […]

२६ अर्ब १६ करोडको ब्यापार गर्दा नेपालका निर्जीबन बीमा कम्पनीहरुको कसको हिस्सामा कति

काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनिले  फागुन महिनासम्ममा २६ अर्ब  बीमा शुल्क प्राप्त  गरेका छन् । नेपाल बीमा प्राधिरकणले सार्बजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीले  फागुन मसान्त सम्ममा १९ लाख १६ हजार ६६६  बीमा पोलिसी बिक्रि गरी २६ अर्ब १६ करोड ५० लाख बीमा शुल्क प्राप्त गरेका हुन् । यो अबधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बीमा […]

झन्डै ५ अर्बले बढ्यो जीवन बीमा व्यापार, कुन कम्पनिको कस्तो ?

काठमाडौं । जीवन बीमा व्यापार झन्डै ५ अर्बले बढेको छ । जीवन बीमा कम्पनीहरुले आठ महिनामा साढे ९८ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको तथ्याङ्कमा यस्तो देखिएको हो  । समिक्षा अवधिमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख ७२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन […]