असार २८ गते संसदबाट प्रधानमन्त्री प्रचण्डले विस्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगानी असार २८ गते शुक्रबार विस्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका छन् । सरकारमा साझेदार दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र संसदबाट बिस्वासको मत लिनु पर्ने संवैधानिक व्याबस्था रहेको छ । सोही बमोजिम उनले विस्वासको मत लिन लागेका हुन् […]