एसइईको नतिजा सार्बजनिक २ लाख ४२ हजारको एनजी

भक्तपुर सानोठिमि । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्बजनिक भएको छ । सार्बजनिक भएको नतिजा अनुसार २,४२,०९२ विद्यार्थीको नतिजा एनजी आएको छ यो ४७.८६ प्रतिशत हो अर्थात् यीनीहरुले कक्षा ११ मा पढ्न पाउने छन् ।  भने  ५२.१४ प्रतिशत  नन् ग्रेडेड भएका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ […]

एसईईको नतिजाआज आउन सक्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले […]

सुरु भयो एसइइ परिक्षा कति छन् सहभागी

काठमाडौं । आजबाट (एसईई) परिक्षा सुरु भएको छ  ।  परिक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सम्म हुने छ । इसईइ परिक्षा आज सुरु भएर चैत २७ गते सकिने छ । यसपालीको एसईइ परिक्षामा  सार्वजनिक तथा नीजी बिध्यालय गरि  १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन् ।  […]