सूर्या लाइफ इन्स्योरेन्सले तोक्यो हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति

इक्विटी नेपाल – काठमाडौँ : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको १०:४ अनुपातको हकप्रद शेयरका लागि बुक क्लोज मिति तोकेको जानकारी सहित नेप्सेमा आज सूचना प्रकाशित गरेको छ।  कम्पनीले उक्त हकप्रदका लागि आगामी २०७५ वैशाख ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय सञ्चालक समितिको चैत्र २६ गतेको बैठकले निर्णय गरेको जनाएको छ।

बुटवल पावरले गर्यो २० प्रतिशत नगद लाभांश घोषणा

इक्विटी नेपाल – काठमाडौँ : बुटवल पावर लिमिटेडले आ.व ०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीले केही समय अगाडी निष्कासन गरेको एफपीओ समेतले पाउने गरी नगद लाभांश प्रस्ताव गरेको हो। उक्त प्रस्तावित लाभंषा कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गर्ने गर्ने जनाएको छ।  कम्पनीले केही समय अगाडी निष्कासन […]

भर्गर्वका सीईओको कार्यकाल चार वर्ष थप

इक्विटी नेपाल – काठमाडौँ : भर्गर्व विकास बैंकको सञ्चालक समितिको चैत्र २२ गते सम्पन्न १७४ औ बैठकले बैङ्कका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीको कार्यकाल आगामी ४ वर्षका लागि २०७५ जेष्ठ ७ गतेदेखि लागु हुने गरी थप गर्ने निर्णय  गरेको जनाएको छ। 

एभरेष्ट इन्स्योरेन्सको १० प्रतिशत बोनसका लागि मूल्य समायोजन

इक्विटी नेपाल – काठमाडौँ : एभरेष्ट इन्स्योरेन्सले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरका लागि आज नेप्सेले मूल्य समायोजन गरेको जनाएको छ। बोनस  समायोजनपछि  कम्पनीको प्रति कित्ता शेयर मूल्य १३१४ रुपैयाँ कायम भएको नेप्सेले सूचना प्रकाशित गरी जनाएको छ।   उक्त समायोजित मूल्यलाई आधार लिई नेप्सेमा कम्पनीको शेयर कारोबार आज खुलेको छ। प्रस्तावित १० प्रतिशत बोनस शेयरका […]

टुरिजम डेभलपमेन्ट बैंकले गर्‍यो १५ प्रतिशत बोनस शेयर घोषणा

इक्विटी नेपाल – काठमाडौँ : मेगा बैंकसँग  मर्जरको प्रक्रियामा रहेको टुरिजम डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृत प्राप्त गरी आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गर्ने जनाएको छ। बैंकले हाल कायम चुक्ता पूँजी २ अर्ब १ […]

नेपाल इन्स्योरेन्सले पूँजी वृद्धिका लागि घोषणा गर्यो बोनसका साथै थप ६५ प्रतिशत हकप्रद शेयर

इक्विटी नेपाल – काठमाडौँ : नेपाल इन्स्योरेन्स कम्पनीको चैत्र २१ गते बसेको सञ्चालक समितिको बैठकले आ.व ०७३/७४ को ६९ औँ वार्षिक साधारण सभा २०७५ साल वैशाख २१ गते काठमाडौँ स्थित एयरपोर्ट होटेल, सिनामंगलमा दिनको ११ बजे बस्ने निर्णय गरेको छ। बैठकले हाल कायम रहेको ( शत प्रतिशत हकप्रद अघि कायम रहेको पुँजी ३० करोड १९ […]

राधी बिधुत कम्पनीको शेयर नेप्सेमा कारोबारका लागि खुल्ला

नेपाल स्टक एक्सेन्ज  राधी बिधुत कम्पनीको शेयर कारोबार आजदेखि (चैत १२ गते)  सुरु भएको छ । आज यस कम्पनीको पहिलो कारोबारका निम्ति नेप्सेले १  सय ३९ रुपैया ६६ पैसादेखि ३ सय ९७ रुपैया ९८ पैसा बीचको मूल्य रेन्ज दिएको छ।  यस कम्पनीको शेयर कारोबारका निम्ति नेप्सेले “RADHI ” सङ्केत दिएको छ। कम्पनीले गत हप्ता ४१ लाख कित्ता शेयर सुच्कृत गरेको […]

साधारण शेयर धनीले भर्ने भए संस्थापक हकप्रद ! १२ करोड बाट १ अर्ब पूँजी पुर्याउदै एभेरेस्ट इन्सुरेन्सको

इक्विटी नेपाल – काठमाडौँ : कुनैपनि कम्पनीले हकप्रद शेयर जारी गर्दा सस्थापकले संस्थापक समुहको हकप्रद शेयर भर्ने र साधारण समुहले साधारण समुहको हकप्रद शेयर भर्ने प्रचलन रही आएको छ ।तर एभरेष्ट इन्सुरेन्स कम्पनीले भने यो पटक नयाँ प्रकृतिको हकप्रद शेयर सार्वजनिक गरेको छ । विमा समितिले निर्जीवन विमा कम्पनीका लागि भनेर १ अर्ब पूँजी तोकेको अवस्थामा कम्पनीले […]

बैंक अफ काठमाण्डूले १३.२५ प्रतिशत बोनस शेयर प्रस्ताव

इक्विटी नेपाल – काठमाडौँ : बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष ७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ दशमलव २५ प्रतिशत बोनश शेयर वितरण गर्न प्रस्ताब गरेको जनाएको छ। उक्त बोनस शेयर बैंकको आगामी साधारणसभा पारित तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाएपछि मात्र वितरण गर्न गर्ने छ।  कम्पनीको हालको चुक्ता पूँजी ५ अर्ब ६३ करोड रहेको […]

सेन्ट्रल फाईनान्सले गर्यो लाभांश घोषणा

इक्विटी नेपाल – काठमाडौँ : सेन्ट्रल फाईनान्स लिमिटेड आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट ६ करोड ६३ लाख ८४ हजार ५ सय ९ रुपैया बराबरको बोनस शेयर तथा बोनस शेयरमा लगनी कर प्रयोजनका निम्ति ३४ लाख ९३ हजार ९ सय २२ रुपैया नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ।  फाइनान्सले केहि समय अघि बिक्रि […]