भर्गर्वका सीईओको कार्यकाल चार वर्ष थप


इक्विटी नेपाल – काठमाडौँ :
भर्गर्व विकास बैंकको सञ्चालक समितिको चैत्र २२ गते सम्पन्न १७४ औ बैठकले बैङ्कका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीको कार्यकाल आगामी ४ वर्षका लागि २०७५ जेष्ठ ७ गतेदेखि लागु हुने गरी थप गर्ने निर्णय  गरेको जनाएको छ। 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार