बैंक अफ काठमाण्डूले असार २८ गते बोलायो साधारणसभा, प्रस्तावित बोनस शेयरका लागी नेप्सेमा मूल्य समायोजित

इक्विटी नेपाल – काठमाडौँ : बैंक अफ काठमाण्डू लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले २ सय ७३ दशमलव ७३ रुपैयाँ तोकेको छ । साथै प्रस्तावित १३ दशमलव ७३ प्रतिशत बोनस शेयरका लागी नेप्सेले आधारभूत मूल्य ३ सय ६८ रुपैयाँ दशमलव ३७ तोकेको छ ।  यस्तै, बैंक अफ काठमाण्डूको २३ औं […]

मेगा बैंकले असार २९ बोलायो साधारणसभा, के के प्रस्ताव उपर हुँदै छ छलफल

इक्विटी नेपाल – काठमाडौँ : मेगा बैंकले असार २९ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। गत बैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज सम्पन्न गरी एकीकृत कारोबार गरेपछि यो पहिलो साधारणसभा गर्न लागेको हो। यस सभाले मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक दुवैले एकीकृत कारोबार अघि प्रस्ताव गरेका लाभाशलाई खारेज गर्दै गत आर्थिक बर्षको नाफाबाट […]

मञ्जुश्री फाइनान्सको मूल्य समायोजन

इक्विटी नेपाल – काठमाडौँ : मञ्जुश्री फाइनान्स लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ सय २२ दशमलव ९८ रुपैयाँ तोकेको छ । अहिले प्रस्तावित बोनस शेयरका लागि  आधारभूत मूल्य १ सय ३६ रुपैयाँ दशमलव ४९ थियो । कम्पनीले ५ दशमलव ७१ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो । मञ्जुश्री फाइनान्सले […]

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको मूल्य समायोजन

इक्विटी नेपाल – काठमाडौँ : श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ सय ६७ दशमलव ५ रुपैयाँ तोकेको छ । अहिले प्रस्तावित बोनस शेयरका लागि आधारभूत मूल्य २ सय ३४ रुपैयाँ दशमलव २५ कायम गरेको छ । कम्पनीले २६ दशमलव ५७ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको […]

रिलायन्स फाइनान्सको हकप्रद समेतले पाउने गरी लाभांश घोषणा

इक्विटी नेपाल – काठमाडौँ : रिलाइन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनिलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका निम्ति शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश केहिसमय अघि बिक्री गरिएको ४५ प्रतिशत हकप्रद शेयरपछि कायम भएको चुक्ता पूँजी ७४ करोड ३२ लाख २८ हजार […]

कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा

इक्विटी नेपाल – काठमाडौँ : कामना सेवा विकास बैङ्कको मिति २०७५ जेष्ठ ३० गते बुधवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाटआफ्ना शेयरधनिलाई चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार रुपैयाँको जम्मा १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ।  प्रस्तावित लाभांश मध्ये ५ दशमलव ५ प्रतिशत (१३ करोड ४ लाख […]

मेगा बैंकले पुर्वघोषित लाभांश परिमार्जन गरी तोक्यो नयाँ लाभांश दर

इक्विटी नेपाल – काठमाडौँ : टुरिजम् डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी गत बैशाख ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेको मेगा बैंकले यसअघि प्रस्ताब गरेको लाभाशलाई परिमार्जन गरेको छ। नेप्सेमा आज प्रकाशित सूचना अनुसार मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक दुवैले यस अघि प्रस्ताव गरेका लाभाशलाई खारेज गर्दै गत आर्थिक बर्षको नाफाबाट सम्पूर्ण शेयरधनीलाई १० दशमलव ७५ […]

व्यक्तिगत लगानीकर्ताको लागि ७.५ प्रतिशत नै अन्तिम कर

लगानीकर्ताहरुको संयुक्त संघर्स समितिको तर्फबाट जारी भएको एक विज्ञप्तिमा राजस्व सचिवलाई उदृत गर्दै हाल कायम भएको ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम भएको बताइएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित बजेट पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजस्व सचिव शिशिर ढुंगानाले व्यक्तिगत लगानीकर्ताको हकमा हाल जारी भएको ७.५ प्रतिशत नै अन्तिम कर भएको बताउनु भएको हो […]

मञ्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले तोके बुक क्लोज मिति

इक्विटी नेपाल – काठमाडौँ : नेप्प्सेमा आज सूचना प्रकाशित गर्दै वार्षिक साधारणसभा बस्ने प्रयोजनका निम्ति मञ्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बुक क्लोज मिति तोकेका छन्।  मञ्जुश्री फाइनान्स लिमिटेडले असार २० गते बस्ने १० औ वार्षिक साधारणसभाका निम्ति आगामी असार ४ गते बुक क्लोज मिति तोकेको छ। फाइनान्सले गत वर्षको मुनाफाबाट ५ दशमलव ७१ […]

पोखरा फाइनान्सको बोनस शेयरका लागि मूल्य समायोजन

इक्विटी नेपाल – काठमाडौँ : पोखरा फाइनान्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ सय ३५ दशमलव ७८ रुपैयाँ तोकेको छ । आधारभूत मूल्य १ सय ८९ दशमलव ८९ रुपैयाँ थियो । कम्पनीले ८ दशमलव २६ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो । पोखरा फाइनान्सको बोनस शेयरको लागि जेठ […]