रिडी हाइड्रोपावरले प्रस्ताव गर्यो हकप्रद, ८.५ मेगावाटको सोलार आयोजना निर्माण गर्न

इक्विटी नेपाल – काठमाडौँ : रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २०७४ साल असार १८ गते सम्पन्न संचालन समितिको  बैठकले हाल कायम चुक्ता पुँजी ५० करोड १० लाख ५५ हजार १ सय रुपैयाको १:१ अनुपातमा (शतप्रतिशत ) अर्थात् ५० करोड १० लाख ५५ हजार १ सय रुपैयाको ५० लाख १० हजार ५ सय ५१  कित्ता हकप्रद शेयर बिक्री […]

स्वरोजगार लघुवित्त वित्तिय संस्थाले १००% हकप्रदका लागी तोक्यो एकदिन बुक क्लोज

इक्विटी नेपाल – काठमाडौँ : स्वरोजगार लघुवित्त वित्तिय संस्थाले जारी गर्न लागेको शत प्रतिशत हक्प्रद्को लागि आगामी असार २८  गते एक दिनका लागी बुक क्लोज गर्ने भएको छ। लघुवित्तको हाल कायम चुक्ता पुँजी १२ करोड २४ लाख ९७ हजार ७ सय ६० रुपैयाको १:१ अनुपातमा (शत प्रतिशत ) अर्थात् १२ करोड २४ लाख ९७ हजार ७ सय ६० […]

कामना सेवा विकास बैंकको नेप्सेमा ५.५% बोनस शेयरका निम्ति मूल्य समायोजनपछि कतिमा खुल्यो कारोबार?

इक्विटी नेपाल – काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ सय ४३ दशमलव १३ रुपैयाँ तोकेर आजको कारोबार खुलेको छ । आधारभूत मूल्य १ सय ७५ दशमलव ५६ रुपैयाँ कायम गरेको छ । कम्पनीले ५ दशमलव ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो । प्रकाशित […]

सूर्या लाइफ इन्स्योरेन्सको १२% बोनसका लागि मूल्य समायोजन, रु ५८०.२६ मा खुल्यो कारोबार

इक्विटी नेपाल – काठमाडौँ : सूर्या लाइफ इन्स्योरेन्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले ५ सय ८० दशमलव ३६ रुपैयाँ तोकेको छ । साथै उक्त प्रस्तावित १२ प्रतिशत बोनस शेयरको आधारभूत मूल्य ७ सय २७ दशमलव २१ रुपैयाँ तोकेको छ। सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा असार ३२ गते, फेरी ७०% हकप्रद बिक्री गर्ने प्रस्ताव […]

नेशनल लाईफ इन्स्योरेन्सको ६०% हकप्रदका लागी तोक्यो बुक क्लोज मिति, हकप्रदपछि पूँजी २.६४ अर्ब पुग्ने

इक्विटी नेपाल – काठमाडौँ : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूँजी वृद्धि गर्न बिक्रि गर्न लागेको ६० प्रतिशत हक्प्रद्का लागी आगामी असार २२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ।  कम्पनीलेको गत वर्ष सम्पन्न २९ औ साधारणसभाले प्रस्ताब गरेको १०:६ अनुपातमा (अर्थात् ६० प्रतिशत) एक सय रुपैयाँ अंकित मूल्यको ९९ लाख ३६ हजार चार सय […]

समता माइक्रोफाइनान्सको असार २७ गतेदेखि ५०% हकप्रद खुल्ने, समायोजनपछिको मूल्य रु १४०१.३३

इक्विटी नेपाल – काठमाडौँ : समता माइक्रोफाइनान्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार ४ सय १ दशमलव ३३ रुपैयाँ तोकेको छ । आधारभूत मूल्य ८ सय ४५ रुपैयाँ दशमलव १७ थियो । कम्पनीले ५० प्रतिशत हकप्रदपछिको मूल्य समायोजन गरेको हो । समता माइक्रोफाइनान्सको असार २७ गतेदेखि साउन २९ सम्म […]

कामना सेवा विकास बैंकले असार ३२ गते डाक्यो साधारणसभा, बोनस पारित संगै संचालकको निर्वाचन गर्दै

इक्विटी नेपाल – काठमाडौँ : कामना सेवा विकास बैंकले आफ्नो एघारौ बार्षिक साधारण सभा आगामी असार ३२ गते डाकेको छ। कामना विकास बैंक र सेवा विकास बैंक मर्ज पश्चात यो पहिलो साधारणसभा बस्न लागेको हो। यस सभामा चुक्ता पूँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार रुपैयाँको ५ दशमलव ५० प्रतिशत बोनस शेयर (अर्थात् […]

सिन्धु विकास बैंकले साधारणसभा असार ३१ गते, लाभांश पारित र कार्यक्षेत्र थप गर्ने प्रस्ताव गर्दै

इक्विटी नेपाल – काठमाडौँ : सिन्धु विकास बैंकको जेष्ठ ३१ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई आ.व ७३/७४ को मुनाफाबाट हाल चुक्ता पुँजीको ४७ करोड १९ लाख ४६ हजार ५ सयको ५ दशमलव ९५ प्रतिशत बोनस शेयर (अर्थात् २ करोड ८० लाख ८० हजार ८ सय १६ रुपैया ७५ पैसा ) र कर तिर्न शून्य […]

सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा असार ३२ गते, फेरी ७०% हकप्रद बिक्री गर्ने प्रस्ताव लाग्दै

इक्विटी नेपाल – काठमाडौँ : सूर्या लाइफ इन्स्योरेन्सले बीमा समितिले तोकेको दुई अर्ब चुक्ता पूँजी हासिल गर्ने फेरी हकप्रद शेयरको बाटो लिने भएको छ। कम्पनीको मिति २०७५ असार ८ गते शुक्रबार सञ्चालक समितिको  बैठकले हाल निष्काशन भई बांडफांडको क्रममा रहेको ४० प्रतिशत  हकप्रद शेयर प्राप्त गर्ने शेयरधनी समेत पाउने गरी १२ प्रतिशत  बोनस जारी पश्चात १०:०७ अर्थात् […]

काबेली विकास बैंकले डाक्यो असार २३ गते साधारणसभा, शेयरधनीको हात भने खाली

इक्विटी नेपाल – काठमाडौँ : काबेली विकास बैंकको २०७५ जेठ २६ गते २०७ औ बसेको बैठकको निर्णय अनुसार २०७५ असार २३ गते दशौ बार्षिक साधारण सभा गर्ने भएको छ । सभा गर्न असार ९ देखि असार २३ सम्म बुक क्लोज हुने जनाएको छ। यसको मतलब असार ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने […]