CLI

काबेली विकास बैंकले डाक्यो असार २३ गते साधारणसभा, शेयरधनीको हात भने खाली


इक्विटी नेपाल – काठमाडौँ :
काबेली विकास बैंकको २०७५ जेठ २६ गते २०७ औ बसेको बैठकको निर्णय अनुसार २०७५ असार २३ गते दशौ बार्षिक साधारण सभा गर्ने भएको छ । सभा गर्न असार ९ देखि असार २३ सम्म बुक क्लोज हुने जनाएको छ। यसको मतलब असार ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने छन्। 
बैंकले यो पटकको साधारणसभामा लाभांश वितरण गर्ने कुनै पनि प्रस्ताब लागेको छैन। यो वर्ष बैंकका शेयरधनीको हात खाली हुने भएको छ। 
काबेली विकास बैंकले साबिकको माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई प्राप्ति गारी जेठ २७ गतेदेखि एकीकृत कारोबार काबेली विकास बैंकको नामबाट शुरु गरि सकेको छ।
प्रकशित मिति: २०७५ असार ८ गते 

Leave Your Comment

Related News