नागरिक लगानी कोषले गर्‍यो लाभांश घोषणा

इक्विटी नेपाल – काठमाडौँ : नागरिक लगानी कोषले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई २२ दशमलव ०६ प्रतिशत अर्थात् रु १९,९२,२८,९६६ बराबरको बोनस शेयर तथा तथा उक्त बोनस शेयरमा लगानी कर प्रयोजनका निम्ति १ दशमलव १६ प्रतिशत अर्थात् रु १,०४,८५,७३५ नगद लाभांश प्रस्ताव गरेको छ।  कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपछि […]

रैराङ हाइड्रोपावरको बैशाख ३१ गतेदेखि आईपीओ खुल्दै

इक्विटी नेपाल – काठमाडौँ : रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी वैशाख ३१ गतेबाट सर्वसाधारणलाई एक सय रुपैयाँ अंकित मूल्यको आठ लाख ४० कित्ता आइपिओ निष्कासन गर्ने भएको छ। जस मध्ये ३३६०० कित्ता शेयर कम्पनीका कर्मचारी र ४२०००  कित्ता शेय सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । इच्छुक लगानीकर्ताले  […]

एसियन लाइफ इन्स्योरेन्सको पुर्व घोषित लाभांश परिवर्तन

इक्विटी नेपाल – काठमाडौँ : एसियन लाइफ इन्स्योरेन्स कम्पनीले पुर्व घोषित लाभांश परिवर्तन गर्दै अब ६ प्रतिशत बोनस शेयर तथा शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।  यसअघि इन्स्योरेन्सले शेयरधनीलाई आ.व २०७३/७४ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका निम्ति शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो।  इन्स्योरेन्सले प्रस्ताव गरेको […]

सांग्रिला डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो ११ दशमलव ८० प्रतिशत लाभांश

इक्विटी नेपाल – काठमाडौँ : सांग्रिला डेभलपमेन्ट बैंकको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले  आ.व ०७३/४ को मुनाफाबाट शेयरधनीलाई दुई  दशमलव ५० प्रतिशत बोनस शेयर तथा नौ  दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  बैंकले केही समय अघि जारी गरेको ८० प्रतिशत हकप्रद शेयर खरिद गर्ने शेयरधनीले समेत पाउने गरी उक्त […]

कुमारी बैंकको वैशाख २८ देखि खुल्न लागेको हकप्रद शेयरका लागी मूल्य समायोजित

इक्विटी नेपाल – काठमाडौँ : नेप्सेले कुमारी बैंकले बिक्री गर्न लागेको २० प्रतिशत हकप्रद शेयरका लागि मूल्य समायोजन गरेको छ। बैंकको मूल्य समायोजनपछि दुई सय ५६ रुपैयाँमा कारोबार सुरु भएको छ। नेप्सेले उक्त मूल्य समायोजन गर्दा औसत आधार मूल्य (बेस प्राइस) तीन सय तीन रुपैयाँ ९२ पैसा तोकेको छ। हिजो (वैशाख ९,२०७४ ) सम्म शेयर […]

नेप्सेमा दुई सामूहिक लगानी कोषका इकाईहरु र एउटा ऋणपत्र कारोबारका लागि सुचिकृत

इक्विटी नेपाल – काठमाडौँ : नेप्सेमा आज २ सामूहिक लगानी कोषका इकाईहरु र एउटा ऋणपत्र कारोबारका लागि सुचिकृत भएको छ। आज सूचीकरण हुने सामूहिक लगानी कोषमा एनआईसी एसिया ग्रोथ फन्ड तथा  सिटिजन्स म्युचुअल फन्ड १ का इकाईहरु रहेका छन् भने ऋण पत्र तर्फ एनआईसी एसिया डिबेन्चर २०८१/८२  रहेका छन्।  एनआईसी एसिया ग्रोथ फन्डका ८ करोड […]

युनाइटेड इन्स्योरेन्सले प्रस्ताव गर्यो २४० प्रतिशत हकप्रद

इक्विटी नेपाल – काठमाडौँ : युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पूँजी वृद्धिका लागि १ : २ दशमलव ४ अनुपातमा (२४० प्रतिशत) हकप्रद शेयर निष्कासन गर्ने निर्णय आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको छ।  बिमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब पुर्‍याउन हाल कायम चुक्ता पूँजी ३० करोड २४ लाखको २४० प्रतिशत हकप्रद शेयर जारी […]

कुमारी बैंकले २० प्रतिशत हकप्रदका निम्ति तोक्यो बुक क्लोज मिति

इक्विटी नेपाल – काठमाडौँ : कुमारी बैंक लिमिटेडले चैत्र २९ गते बसेको सञ्चालक समितिको बैठकले  १० :२ अनुपातको हकप्रद शेयर जारी गर्ने प्रयोजनका निम्ति बैंकको  शेयरधनी दर्ता किताब एक दिन बन्द गर्ने निर्णय गरेको छ।  बैंकले आगामी २०७५ वैशाख १० गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेको छ।  बैंकले जारी गर्ने हकप्रद भर्नका निम्ति वैशाख […]

विभिन्न नौ कम्पनीका तीन करोड कित्ता शेयर नेप्सेमा सुचिकृत

इक्विटी नेपाल – काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जमा आज बिहीबार विभिन्न ९ वटा कम्पनीका बोनस शेयर तथा हकप्रद शेयर गरी तीन करोड २१ लाख ९८ हजार ९६७ कित्ता सेयर सूचीकरण भएको छ । आज शेयर सूचीकरण गर्ने कम्पनीहरूमा २ वटा बैङ्क, २ वटा इन्स्योरेन्स ,१-१ वटा फाइनान्स, जलबिधुत , विकास बैङ्क तथा २ वटा लघुवित्त […]

सूर्या लाइफ इन्स्योरेन्सले तोक्यो हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति

इक्विटी नेपाल – काठमाडौँ : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको १०:४ अनुपातको हकप्रद शेयरका लागि बुक क्लोज मिति तोकेको जानकारी सहित नेप्सेमा आज सूचना प्रकाशित गरेको छ।  कम्पनीले उक्त हकप्रदका लागि आगामी २०७५ वैशाख ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय सञ्चालक समितिको चैत्र २६ गतेको बैठकले निर्णय गरेको जनाएको छ।