SKIP THIS

MLBL

विभिन्न नौ कम्पनीका तीन करोड कित्ता शेयर नेप्सेमा सुचिकृत

Prabhu
इक्विटी नेपाल – काठमाडौँ :
नेपाल स्टक एक्सचेञ्जमा आज बिहीबार विभिन्न ९ वटा कम्पनीका बोनस शेयर तथा हकप्रद शेयर गरी तीन करोड २१ लाख ९८ हजार ९६७ कित्ता सेयर सूचीकरण भएको छ । आज शेयर सूचीकरण गर्ने कम्पनीहरूमा २ वटा बैङ्क, २ वटा इन्स्योरेन्स ,१-१ वटा फाइनान्स, जलबिधुत , विकास बैङ्क तथा २ वटा लघुवित्त रहेकाछन। ती सबै कम्पनीले गरेका सुचिकृत शेयरहरू यस प्रकार छन् : 




प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार