सूर्या लाईफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

इक्विटी नेपाल – काठमाडौँ : सूर्या लाईफ इन्स्योरेन्सको जेष्ठ २२ गते मङ्गलवार बसेको २१३ औ बैठकबाट शेयरधनीलाई आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट हालै निष्कासन गरेको ४०% हकप्रदपछि कायम १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ६३ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश […]

सिभिल बैंकले घोषणा गर्यो ८ अर्ब पूँजी पुग्ने गरी लाभांश

इक्विटी नेपाल – काठमाडौँ : सिभिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई आ.व ७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका निम्ति शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ।  बैंकले केहिसमय अघि बिक्रि गरेको ४० प्रतिशत हकप्रद शेयर समेतले पाउने गरी अहिलेको बोनस घोषण गरेको हो। अहिले प्रस्तावित बोनस […]

आरएसडीसी लघुवित्तको ६०% हकप्रदका लागि भयो मूल्य समायोजन

इक्विटी नेपाल – काठमाडौँ : आरएसडीसी लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले ५ सय ४३ दशमलव ७५ रुपैयाँ तोकेको छ । कम्पनीले ६० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन गरेको हो। आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ६० प्रतिशत हकप्रदको लागि जेठ २२ गतेलाई बुक क्लोज मिति तोकेको छ । सो अनुसार जेठ जेठ […]

राधी बिधुत कम्पनीले प्रस्ताव गर्यो लाभांश र संगै बोलायो साधारणसभा

इक्विटी नेपाल – काठमाडौँ : राधी बिधुत कम्पनीले आफ्ना शेयरधनीलाई आ.व ७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका निम्ति शून्य दशमलव ६० प्रतिशत नगद लाभांश प्रस्ताब गरेको छ। कम्पनीले प्रस्ताब गरेको लाभांश पारित गर्नका निम्ति आगामी असार २४ गते वार्षिक साधारणसभा बोलाएको छ।  कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारणसभाका निम्ति बुक क्लोज […]

मिर्मिरे माइक्रोफाइनान्सको शत प्रतिशत हकप्रदका लागि भयो मूल्य समायोजन

इक्विटी नेपाल – काठमाडौँ : मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले जारी गर्न लागेको शत प्रतिशत हकप्रद शेयरका लागि आज नेप्सेमा  मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार ७ सय ९५ रुपैयाँ तोकेको छ । माइक्रोफाइनान्सले १ः१ अनुपातमा ४ लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । यसको लागि […]

वेष्टर्न डेभलपमेन्ट बैंक डाक्यो अषाढ १३ गते साधारण सभा

इक्विटी नेपाल – काठमाडौँ : वेष्टर्न डेभलपमेन्ट बैंकको को मिति २०७५ जेष्ठ ०९ गते बुधबार सञ्चालक समितिको २४३ औ बैठकको निर्णय अनुसार आगामी बाह्रै बार्षिक साधारण सभा २०७५ अषाढ १३ गते (बुधबार) ११:३० बजे होटेल माला ईनको सभा हल, घोराही-१४ ,दाङमा गर्ने भएको छ । उक्त सभाका मुख्य एजेन्डाहरुमा : संचालक समितिले प्रस्ताब गरेको १७ […]

हकप्रद जारी गर्न लागेको प्रभु इन्स्योरेन्सको भयो मूल्य समायोजन

इक्विटी नेपाल – काठमाडौँ : प्रभु इन्स्योरेन्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले ५ सय ४० रुपैयाँ तोकेको छ । आधारभूत मूल्य ७ सय २५ दशमलव ३६ रुपैयाँ थियो । कम्पनीले ४६ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन गरेको हो । प्रभु इन्स्योरेन्सले १० बराबर ४ दशमलव ६ अनुपात अर्थात् ४६ […]

सूर्योदय लघुवित्तको शेयर लिलामी मार्फत बिक्री खुल्ला

इक्विटी नेपाल – काठमाडौँ : सूर्योदय लघुवित्त वित्तीय संस्थाको आगामी जेष्ठ १३ गतेदेखि २८ हजार ८२ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको १९ हजार ६ सय ८२ कित्ता र संस्थापक समूहको ८ हजार ४ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । सूर्योदयले मिति २०७४ फाल्गुन २४ देखी २०७४ […]

ललितपुर फाइनान्सले डाक्यो एकैचोटी दुई वर्षको वार्षिक साधारणसभा

इक्विटी नेपाल – काठमाडौँ : ललितपुर फाइनान्सको आ. व २०७२/७३ तथा ७३/७४ को २० औँ र २१ औँ वार्षिक साधारणसभा मिति २०७५  अषाढ २ गते शनिवार बस्ने भएको छ । साधारणसभा नेपाल प्रशासनिक प्राशिक्षण प्रतिष्ठान ,जाउलाखेल ,ललितपुरमा हुने भएको छ ।  फाइनान्सले साधारण सभामा भाग लिने प्रयोजनका लागि मिति २०७५ जेष्ठ २१ देखि २०७५ अषाढ […]

इलाम र सङ्खुवासभा जिल्लाका स्थानीय ले भर्न पाउने भए हाइड्रोपावरको शेयर

इक्विटी नेपाल – काठमाडौँ : दुईवटा हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय जनताका निम्ति साधारण शेयर जारी गर्दै छन्। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र शुभम पावर लिमिटेडले शेयर जारी गर्न लागेका हुन्। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (जेष्ठ ८ गते)देखि छिटोमा आगामी जेष्ठ २२ गतेसम्म आयोजना प्रभावित इलाम जिल्लाक इलाम जिल्लाका बासिन्दाहरुका लागि ३ लाख […]