CLI

कुमारी बैंकले २० प्रतिशत हकप्रदका निम्ति तोक्यो बुक क्लोज मिति


इक्विटी नेपाल – काठमाडौँ :
कुमारी बैंक लिमिटेडले चैत्र २९ गते बसेको सञ्चालक समितिको बैठकले  १० :२ अनुपातको हकप्रद शेयर जारी गर्ने प्रयोजनका निम्ति बैंकको  शेयरधनी दर्ता किताब एक दिन बन्द गर्ने निर्णय गरेको छ।  बैंकले आगामी २०७५ वैशाख १० गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेको छ। 
बैंकले जारी गर्ने हकप्रद भर्नका निम्ति वैशाख ९ गतेसम्म शेयरधनी कायम हुनेले मात्र पाउने छन्। 

Leave Your Comment

Related News