RE
Global College

नागरिक लगानी कोषले गर्‍यो लाभांश घोषणा

Citizen Investment Trust (Nagarik Lagani Kosh),

इक्विटी नेपाल – काठमाडौँ :
नागरिक लगानी कोषले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई २२ दशमलव ०६ प्रतिशत अर्थात् रु १९,९२,२८,९६६ बराबरको बोनस शेयर तथा तथा उक्त बोनस शेयरमा लगानी कर प्रयोजनका निम्ति १ दशमलव १६ प्रतिशत अर्थात् रु १,०४,८५,७३५ नगद लाभांश प्रस्ताव गरेको छ। 
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ। 
NECO

Leave Your Comment

Related News