कामना सेवा विकास बैंकको नेप्सेमा ५.५% बोनस शेयरका निम्ति मूल्य समायोजनपछि कतिमा खुल्यो कारोबार?

Prabhu
kamana sewa bikas bank branches



इक्विटी नेपाल – काठमाडौँ :

कामना सेवा विकास बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ सय ४३ दशमलव १३ रुपैयाँ तोकेर आजको कारोबार खुलेको छ । आधारभूत मूल्य १ सय ७५ दशमलव ५६ रुपैयाँ कायम गरेको छ । कम्पनीले ५ दशमलव ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति: २०७५ असार १८ गते 

थप समाचार  :
» कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा
» कामना सेवा विकास बैंकले असार ३२ गते डाक्यो साधारणसभा, बोनस पारित संगै संचालकको निर्वाचन गर्दै

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार