सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभामा सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९/८० पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९ /०८० को नाफा हिसाव तथा […]

आई.एम.ई. लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई

काठमाडौं । आई.एम.ई. लाईफ इन्स्योरेन्स  कम्पनीले  चिफ मार्केटिङ अफिसर (cmo) मा गणेश चौलागाइलाई  नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १८८ औं बैठकले उनलाई चिफ मार्केटिङ अफिसर मा नियुक्त गर्ने निर्णय  गरेको हो  चिफ मार्केटिङ अफिसरको रुपमा नियुक्त चैलागाईसँग बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव  रहेको छ । चौलागाइ यसअघि सानिमा रिलायन्स लाइफ […]

स्वास्थ्य बीमाको भुक्तानी सरल  र सहज हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन  भनेका छन् ।   स्वास्थ्य बीमा बोर्डको स्ञापना दिबसका दिन बोर्डले  आयोजना गरेको आठौँ स्वास्थ्य बीमा दिवसका कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् ।  “अनलाइन सदस्यता […]

दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले बीमाको दाबी भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमा दाबी भुक्तानी लिन बाँकी बीमितले सम्पर्क गर्न आग्रह गरेको हो। कम्पनीमा प्राप्त भएका दाबी निवेदनहरुमध्ये लामो समयसम्म सम्पर्कमा नआएका दाबीकर्ताहरुलाई आवश्यक कागजातसहित दाबी फर्छ्यौटका लागि कम्पनीका नजिकका उपशाखा कार्यालय, शाखा कार्यालय, प्रादेशिक कार्यालय वा […]

मनोज गजुरेल बने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्मपनीको ब्राण्ड एम्बेसेडरमा हास्यब्याङ्य कलाकार मनोज गजुरेल नियुक्त भएका छन् । हास्यब्याङ्य क्षेत्रमा छुट्टै पहिचान बनाएका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसेडर बनाएको छ   । एक कार्यक्रमबीच प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गजुरेलले सम्झौता गरेका हुन्  । सम्झौतामा  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई […]

जीवन बीमा कम्पनीका पूर्व सीईओहरुलाई जीवन बीमक संघले गर्यो सम्मान

काठमाडौं । जीवन बीमा कम्पनीमा काम गरेर अहिले बाहिरिएका पाँच जना पूर्व सीईओ सम्मानित भएका छन् । सम्मान कार्यक्रम नेपाल जीबन बीमक संघले गरेको हो । सम्मान कार्यक्रममा सम्मानित जीवन बीमा कम्पनीका  पुर्ब सिइओहरुमा क्रमश पूर्व रमेश कुमार भट्टराई, मनोज कुमार भट्टराई, कवि पाठक, निर्मल दाहाल र एलपी दास हुन् । सम्मानित ब्यक्तिहरु अहिले सो […]

२६ अर्ब १६ करोडको ब्यापार गर्दा नेपालका निर्जीबन बीमा कम्पनीहरुको कसको हिस्सामा कति

काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनिले  फागुन महिनासम्ममा २६ अर्ब  बीमा शुल्क प्राप्त  गरेका छन् । नेपाल बीमा प्राधिरकणले सार्बजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीले  फागुन मसान्त सम्ममा १९ लाख १६ हजार ६६६  बीमा पोलिसी बिक्रि गरी २६ अर्ब १६ करोड ५० लाख बीमा शुल्क प्राप्त गरेका हुन् । यो अबधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बीमा […]

सिटिजन लाइफको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स” सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिने “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४” कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा भएको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४” कार्यक्रमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत  रहि कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखलाई सम्मान गर्नु रहेको थियो । यसका  साथै आगामी व्यापार रणनीति बारे छलफल […]

एन आईसी एशिया बैंङ्कले सर्वश्रेष्ठ बचत खाता अन्तर्गतको बिमा रकम ग्राहकलाई हस्तान्तरण

काठमाडौं । एन आईसी एशिया बैंङ्कको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८०असार १८ बाट फाल्गुण १४ सम्म प्राण घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा बीमा अन्तर्गत पाँच जना सहित १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाखको दरले  १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट लिई भुक्तानी गरेको छ […]

हिमालयन एभरेष्ट ईन्स्योरेन्स २०८१ को क्यालेण्डर सार्बजनिक

काठमाडौं । हिमालयन एभरेष्ट ईन्स्योरेन्स लि. ले २०८१ सालको वार्षिक भित्ते तथा टेबल क्यालेण्डर प्रकाशित गरेको छ । प्रकाशित  भित्ते तथा टेबल क्यालेण्डर एक कार्यक्रमका बीच  प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले विमोचन गरेका छन् । कम्पनीले हरेक वर्ष ग्राहक तथा कर्मचारीहरुलाई वितरण  गर्नको  लागि  भित्ते  तथा  टेबुल  क्यालेण्डर  प्रकाशित गर्दै आएको छ  । प्रकाशित […]