ज्याक्सको आक्रामक शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो जित दर्ता गरेको छ। विल ज्याक्सको आक्रामक शतकसँगै प्रतियोगितामा बेंगलुरुले तेस्रो जित निकालेको हो। बेंगलुरुले आइतबारको खेलमा गुजरात टाइटन्सलाई ९ विकेटले पराजित गरेको हो। जितसँगै पुछारमा रहेको बेंगलुरुले १० खेलबाट ६ अंक जोडेको छ। पराजित गुजरात समान खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा छ। […]

पर्वतारोहीबाट ६३ करोडभन्दा बढी राजस्व संकलन

काठमाडौं । यसवर्षको हिमालको लागि स्वीकृति दिए बापत सरकारले ६३ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । पर्यटन विभागले ६ सय ७५ पुरुष र १ सय ८४ महिला गरि कुल ८ सय ५९ जनालाई पर्वतारोहणका लागि अनुमति प्रदान गर्दा सो रकम संकलन गरेको हो । पर्वतारोहीबाट कुल ६३ करोड ३६ लाख ६० हजार ६ […]

नेपाल लाइफले अधिकतम ८५ रूपैयाँसम्म बोनस दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको बीमालेखमा अधिकतम ८५ रूपैयाँसम्म बोनस दर दिने भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दरलाई आधार मान्दा अन्य (जीवन) सारथी नामको बीमालेख अन्तर्गत २६ देखि ३० वर्ष र ३० वर्षभन्दा माथी अवधिको बीमालेखमा ८५ रूपैयाँ बोनस दर दिने भएको हो । उच्च बोनस दर रहेको […]

लगानी सम्मेलनमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता

काठमाडौं । तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । सम्मेलनस्थलमा २३ वटा प्रदर्शनी कक्ष राखिएका छन् भने सहभागी एवम् लगानीकर्ताले ती प्रद्धर्शनीकक्षमार्फत् विभिन्न परियोजनाबारे विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको लगानी सम्मेलन सचिवालयले जनाएको छ । सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका […]

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी

काठमाडौं । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय […]

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्ः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख […]

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण होः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा गरिएको संशोधनले कानुनी सुधारमा नेपालको प्रतिबद्धताको प्रमाण दिएको बताएका छन् । राजधानीमा सुरू भएको लगानी सम्मेलनका क्रममा उनले सुधारप्रति नेपालको दृढ प्रतिबद्धताको प्रमाण दिने बताएका हुन् । मन्त्री पुनले यो काम नेपालको निजी क्षेत्रको परामर्शमा गरिएको पनि बताए । नेपालले कानुनी र नियामकीय सुधार र प्रक्रियागत […]

नेपाल जति सुन्दर छ, त्यतिनै लगानीको सम्भावना छ : प्रमुख हुई

काठमाडौं । चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाका प्रमुख लिउ झाओ हुईले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताएका छन्। आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै हुईले नेपालले लगानीको लागि गरेको प्रयासलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपाल जति सुन्दर छ त्यतिनै लगानीको सम्भावना पनि छ। नेपालले आफ्नो सम्पदा, जलविद्युत, पर्यटन, लगायतका […]

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई जितका लागि १६१ रनको लक्ष्य

काठमाडौं । कमाजोर सुरुवातका वावजुत वेस्ट इन्डिज ‘ए’ ले ५ टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई १६१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो। १८ ओभरको समाप्तिमा वेस्ट इन्डिजले ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। तर, १९ र […]

नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुहोस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र राजश्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउँदै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । आइतवारदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताउँदै नेपाल […]