बजेटको पूर्वसन्ध्यामा सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । बजेट आउन दुई दिनको समय बाँकी हुदाँ सेयर बजारमा दोहोरो अंकको गिरवाट आएको छ ।साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २२.१४ अंकले घटेर २ हजार १ सय ९.३४ विन्दुमा पुगेर बन्द भएको छ । गत साताको अन्तिम दिन बुधबार भने नेप्से परिसूचक १५.५४ अंकले बढेर २ हजार १ सय ३१.४९ […]