प्रभु इन्स्योरेन्सको नाफामा भारी बृदी
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको प्रकाशित वित्तीय विवरण अनुसार अधिकांश सूचङ्क सकारात्मक देखिएका छन् । कम्पनीले आर्थिक बर्ष २०८०\०८१को तेस्रो त्रैमाससम्म ३९ करोड १४ लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ६१ हजार नाफा […]