हिमालयन लाइफको लाभांस घोषणा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (माघ ४ गते) बसेको बैठककले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय छ । जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन […]

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओको बाँडफाँड यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओको बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे आइपीओ बाँडफाँड गरिएको हो। कम्पनीले गत पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री […]

आरएसडिसी लघुवित्तको नाफा ३६ प्रतिशतले घट्यो

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको मुनाफामा कमी आएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा ३६ प्रतिशतले घटेको जनाएको हो । आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुरुप संस्थाको चालु आर्थिक वर्षको पुसमसान्तसम्म ४ करोड ४१ लाख ८२ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको […]

साताको शेयर बजार : करिब ८ अर्बले कारोबार रकम घट्दा लगानीकर्ताले गुमाए ७७ अर्ब

काठमाडौं । चार दिन खुलेको शेयर बजारमा यो साता शेयर बजारका अधिकांश सूचकहरु नकारात्मक देखिएको छ । यो सँगै लगानीकर्ताले शेयर बजारमा आफूले गरेको लगानी रकममा नोक्सानी व्यहोर्नु परेको हो । अघिल्लो साताको तुलनामा यो साता शेयर बजारका सूचकहरु नेप्से परिसूचक, सेनसेटिभ इन्डेक्स, शेयर कारोबार कित्ता, कारोबार रकम र कुल बजार पुँजीकरण रकममा गिरावट आएको […]

उन्नति सहकार्य लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २६ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । माघ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रुपन्देहीको भैरहवास्थित होटल सनस्टारमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक […]

मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा शुक्रवार नुवाकोटमा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्तापूँजीको ७ दशमलव ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरूको शेयर […]

दुई कम्पनीले आईपीओको अनुमति पाए, कहिले आउँछ बजारमा

काठमाडौं । लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशन (आईपीओ)का लागि अनुमति दिने प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले […]

नेपाल प्राइभेज इक्विटी संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित

काठमाडौं । नेपाल प्राइभेज इक्विटी संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित भएका छन् । गत पुस २६ गते सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभाले अवसर इक्विटी लिमिटेडका तिमिल्सिनालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । एसोसिएसनको सञ्चालक सदस्यहरुमा ग्लोबल इक्विटी फण्डका तर्फबाट डा. मनिष थापा, ट्रु नर्थ एसोसिएट्स तर्फबाट निधान श्रेष्ठ, स्वेडा इक्विटी तर्फबाट महिमा न्यौपाने, अल्फा प्लस […]

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कामना सेवा विकास बैंकको करिब ३४ हजार कित्ता शेयर बिक्रीमा रहेको  छ। यसअघि  संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्नेगरी बिक्रिमा रहेको  सो शेयर  शेयरधनीहरुबाट खरिद आवेदन नपरेको ३३ हजार ८५२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको छ। यो शेयर खरिद गर्ने चाहने इच्छुक लगानीकर्ताले  ७ दिन भित्र आवेदन दिनु […]

मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा हूँदै लाभांस पारित गर्ने

काठमाडौं । मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज विदुर–४, बट्टार, नुवाकोटमा हुँदैछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको  ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव रहेको छ । सभामा सर्वसाधारण सेयरधनीको […]