साताको पहिलो दिन शयरबजार बढ्यो कारोबार रकम पनि बढ्यो

काठमाडौं । चार दिन पश्चात खुलेको शेयर बजार साताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ६२.५४ अंकले बढेर २७३८.०६ को बिन्दुमा पुगेर छ आज कारोबारमा आएका ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २ सय ८२ कित्ता शेयर खरिद बिक्रीबाट ९ अर्ब ७७ करोड ११ लाख २४ […]

माछापुछ्रे  बैंकको ३,००,२५८ कित्ता संस्थापक शेयर बिक्रिमा, बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । माछापुछ्रे  बैंकको आजाद श्रेष्ठको नाममा रहेको ३,००,२५८ कित्ता संस्थापक शेयर संस्थापक शेयर बिक्रिका रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान  शेयरधनीको हुने कानुनी व्यवस्थाको कारण बैङ्कले बैंकका विद्यमान संस्थापक समूहका कुनै पनि शेयरधनीहरुले उक्त संस्थापक शेयर खरिद गर्ने इच्छा भएमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको मापदण्ड पुरा हुने […]

शाईन रेशुङ्गा बिकास बैङ्कको तय गर्यो बोनस र लाभांस

काठमाडौं । शाईन रेशुङ्गा बिकास बैङ्कले आर्थिक बर्ष २०८०\०८१ को लागि शेयरधनीको लागि नगद शेयर र बोनस शेयर निर्धारण गरेको छ । बैङ्कको कार्ति २३ गते बसेको सञ्चालक समितिको वैठकले तिन प्रतिशशत बिनश शेयर र नगद शेयरमा लाग्ने कर प्रयोजन सहित पाँच प्रतिशत नगद लाभाश बितरण गर्ने निर्णय गरेको हो । बैङ्कले निर्धारण गरेको लांभाश […]

बुढानिलकण्ठ हेरिटेजले सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि मङ्सिर १४ गते छैठौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बुढानिलकण्ठस्ठित कम्पनीको रजिष्टर्ड कार्यालयमा अपराह्न ४ बजे शुरु हुनेछ । हाल कायम चुक्तापूँजी ८५ […]

सिटिजन्स बैंकको ४० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले ४० हजार ४५१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले नकिनेको शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकतामा राखेर गत असोज ७ गते ३५ दिने सूचना जारी गरेको थियो । […]

लिवर्टी ईनर्जीद्धारा हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आफ्नो सञ्चालक र आधारभुत शेयरधनीहरूलाई हकप्रद शेयर बापतको रकम समयमै जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई आफ्ना हकमा पर्न आएका हकप्रद शेयरको रकम चाँडो बुझाउन निर्देशन दिएको हो । कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको छ । नेपाल […]

रिलायन्स स्पिनिङ मिल्सलाई उच्च अदालतले दियो सफाइ

काठमाडौं । बुक बिल्डिङ विधिमार्फत सवसाधारणका लागि शेयर जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्कासन गर्न अदालतले बाटो खुला गरिदिएको छ । महँगो र अस्वाभाविक मूल्यमा शेयर जारी गर्न लागेको भन्दै सो कम्पनीको शेयर बिक्रीमा रोक लगाउन माग गर्दै परेको रिट बुधबार उच्च अदालत पाटनले खारेज गरिदिएको छ । यसअघि नेपाल […]

मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले कात्तिक २१ गतेदेखि मंसिर ५ गतेसम्म आवेदन दिन सकिने गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउनेछन् । प्रतिकित्ता ४०० रुपैयाँ अंकित मूल्य तोकिएको यी शेयर […]

२६७५ मा झर्यो नेप्से, कारोबार रकम १ अर्बले बढ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से परिसूचकहरु घट्दा कारोबार रकम भने बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८१ अंकले घटेर ४७७.१८ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ३२० वटा कम्पनीको १ करोड […]

सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले कात्तिक २५ गते, आइतवार, बुकक्लोज गर्दैछन् । बिहीबार, छठको बिदा भएकोले यी कम्पनीहरूको बुकक्लोज अघिको आज अन्तिम कारोबार दिन हो । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ […]