माछापुच्छ्रे बैंकले लाभांश नदिने
काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई यो पटक लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफासहितको रकम ऋणपत्र भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गत आवको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । यसअघि बैंकले १३.३० प्रतिशत बोनस सेयर प्रदान […]