एशियन कंक्रिटोले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट नियुक्त
काठमाडौं । एशियन कंक्रिटोले लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत आइपीओ जारी गर्ने भएको हो । हाल कम्पनीको जारी पूँजी ४६ करोड ८७ लाख ५० हजार रुपैयाँ छ । जसको २० प्रतिशत आर्थत ९ लाख ३७ हजार ५०० कित्ता आइपीओ जारी गरिनेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा आइपीओ जारी […]