आजसम्म कायम यी दुई कम्पनीका शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउने
काठमाडौं । लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद शेयरमा आज (कात्तिक २०) गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउनेछन् । यी दुईको हकप्रद शेयर कात्तिक २१ गते बुक क्लोज हुदैछ । आजसम्म कायम शेयरधनीले लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । बलेफी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको […]