RE
Global College

अविट इनर्जी लिमिटेडको प्रथम वार्षिक साधारण सभा हुँदै आइपिओ जारी गर्ने

काठमाडौं । अविट इनर्जी लिमिटेडको प्रथम वार्षिक साधारण सभा २०८१  पौष १७ गते बुधवार कम्पनीको रजिष्टर्ड कार्यालय हाडिगा, काठमाण्डौ बिहान ११:०० बजे लाइ बोलाएको छ ।

साधारण सभाको विशेष प्रस्तावको रुपमा स्थानिय तथा सर्वसाधारणमा शेयर निस्काशन गर्ने बिषयमा छलफल गरी पारित गर्ने, अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने,लेखाप्रतिवेदन सहित आर्थिक वर्ष २०७०/० को वासलात, नाफा नोक्सान हिसाव र सोही अधिक नगद प्रवाह विवरणसंग सम्बन्धित जनसंचहरु उपर छलफल गरि पारित गर्ने पारिश्रमिक निर्धारण गर्ने रहेको छ । साधारण सभाले प्रबन्ध पत्रको दफा ८ को खण्ड स ग घ ड प र नियमको दफा २ को खण्ड र फा को खण्ड क ख ग मा संशोधन गर्ने सम्वन्धमा छलफल गरी पारित गर्ने ।

नियमन निकायवाट तथा नियमावलीमा कुनै संशोधन माग भई आएमा सो सम्बन्धी कामको लागि संचालक समितिलाई अख्तियारी दिने विषयमा छलफल गरि पारित गर्ने कम्पनीको संचालकहरु सेवा सुविधा तथा वैठक भत्ता निर्धारण गर्ने, कम्पनीको चुक्ता पुँजी भन्दा बढी कर्जा लिने बिषयमा छलफल गरि पारित गर्ने छ ।

 

NECO

Leave Your Comment

Related News